दोधारा-चाँदनी झोलुङ्गे पुलमा आवातजावत रोकियो, मर्मतपछि मात्र खुलाइने
पुलको केही भागमा फलामका पाताहरू अस्वभाविक रूपले माथि उठेको पाइएपछि आवागमन बन्द गरिएको प्रहरीले जनाएको छ ।
सारांश लम्बाइ: ~17 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →