बाढीपहिरोको साथमा साओमी : अत्यावश्यक घरायसी सामग्रीका सेट सहयोग
हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको दैनिक जीवनमा केही सहजता ल्याउने उद्देश्यले साओमी नेपालले राहतस्वरूप आवश्यक भाँडाकुँडाका सामग्रीसहितका २०० सेट सहयोग गरेको हो।...
सारांश लम्बाइ: ~25 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →