बाढीबाट प्रभावित व्यवसायीलाई विद्युत् सेवामा राहत दिइने
काठमाडौँ। भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा व्यवसायीलाई सरकारले विद्युत् सेवामा तत्काल राहत दिने भएको छ। बाढीका कारण घर, व्यवसाय तथा...
विपद् व्यवस्थापनमा एआई र भू-उपग्रह प्रविधि प्रयोगको तयारी गर्दैछौँ: मन्त्री पुन
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विपद्का समयमा उद्धार तथा राहत व्यवस्थापनमा एआईको प्रयोगदेखि ड्रोन उत्पादनसम्मको तयारी भइरहेको बताएका छन्। बुधबार बसेको...
४ महिना किन रोकिएको भन्ने कारण पनि नदिइ सार्वजनिक सवारीको दर्ता पुनः सुरू
यातायात व्यवस्था विभागले १ असोजदेखि लागु हुने गरी सार्वजनिक सवारीसाधनको दर्ता खुला गरेको हो।
अरब सागरमा भारतीय र पाकिस्तानी नौसैनिक जहाज ठोक्किए, भारतले पाकिस्तानी कूटनीतिज्ञ बोलायो
काठमाडाैँ । अरब सागरमा भारतीय र पाकिस्तानी नौसैनिक जहाजबीच ठोक्किएपछि भारतले पाकिस्तानसँग औपचारिक रुपमा विरोध जनाएको छ । भारतको विदेश मन्त्रालयले बुधबार नयाँदिल्लीस्थित पाकिस्तानी...
भोटेकोशी बाढी प्रभावित क्षेत्रका होल्डिङ सेन्टरको स्थलगत अनुगमन गर्ने संसदीय समितिको निर्णय
काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा रहेका होल्डिङ सेन्टरको स्थलगत अनुगमन गर्ने भएको छ। बुधबार बसेको समितिको बैठकले...
डिएनए रिपोर्टको पर्खाइमा छन् बेपत्ताका परिवार
बाढीमा बेपत्ता भएका यहाँका व्यक्तिका परिवार डिएनए परीक्षण रिपोर्टको पर्खाइमा छन्।
चिलिमे जलविद्युत आयोजनाको पावर हाउसमा शव फेला
रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र शव फेला परेको छ।
नेप्से परिसूचक २१.१९ अङ्कले गिरावट, सुधार कार्ययोजनापछिको उत्साह एक दिन पनि टिकेन
काठमाडौँ। मंगलबार सरकारले पूँजीबजार सुधारको लागि ल्याएको कार्ययोजनापछि नेप्से परिसूचकमा आएको सुधार एक दिन पनि टिक्न सकेन। बुधबार नेप्से परिसूचकमा २१.१९ अङ्क घटेर २६१२.४२...
सरकार र पार्टीको काम बाँडफाँड भएको छ, कामको आलोचना हुनु लोकतान्त्रिक अभ्यास : सभापति लामिछाने
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्को अवस्थाबारे सरकारलाई विज्ञमार्फत अध्ययन गराई घटनाको प्रकृति पहिचान तथा नामकरण गर्नुपर्ने...
कराते संघका अध्यक्षको गुनासो : विमानमा खेलाडीसँगैको सिट माग्दा शौचालय नजिकै पाएँ
३१ भदौ, काठमाडौं । नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले एसियन गेम्समा सहभागी हुन जापान जाने क्रममा थाई एयरलाइन्सको बैंकक उडानमा आफूले पाएको सिट...
३ असोजमा वडा अधिवेशन नगर्ने पाँच जिल्लामा कार्यवाहक सभापति
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार ३ असोजबाट सुरु हुने वडा अधिवेशनसहितको १५ औं महाधिवेशन प्रक्रिया अघि नबढाउने पाँच जिल्लामा कार्यवाहक सभापति तोकिएको छ ।
इन्धनको मूल्यवृद्धिविरुद्ध विश्वव्यापी प्रदर्शन : सिरियादेखि फिलिपिन्ससम्म सडक तात्दै
काठमाडौँ । अमेरिका र इरानबिच लामो समयदेखि जारी युद्धका कारण विश्व बजारमा इन्धन आपूर्तिमा समस्या आएसँगै पेट्रोलियम पदार्थको मूल्य आकासिएको छ । महँगो इन्धन...
लोककल्याणकारी विज्ञापनको रकम घटाउने कार्यविधि खारेज गर्न नेकपा सांसद मल्लको माग
‘कहिले प्रधानमन्त्रीको फेसबुकबाट र कहिले मन्त्रीका निर्णयबाट संसद्बाट पारित बजेटमाथि छेडखानी गर्ने अधिकार संविधानको कुन धारामा छ?’ उनले प्रश्न गरे।
विपद् व्यवस्थापनमा केन्द्रको हस्तक्षेप घटाएर प्रदेश र स्थानीय तहलाई अधिकार दिनुपर्छ: सीके राउत
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले विपद् व्यवस्थापनमा केन्द्र सरकारको अत्यधिक हस्तक्षेप घटाएर स्थानीय तह र प्रदेश सरकारलाई अधिकार दिनुपर्ने बताएका छन्।...
सत्तारुढ र विपक्षी सांसदहरूको एउटै स्वर : सरकार अहङ्कारी र गैरजिम्मेवार बन्यो
काठमाडौँ। प्रतिनिधि सभाको बुधबारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले वर्तमान सरकारको कार्यशैली, विपद् व्यवस्थापनमा देखिएको असफलता र जनजीविकाका सवालमा सरकार निकै कमजोर र गैरजिम्मेवार...
साउदी अरबको एक एफ-१५ लडाकु विमान खसालेको हुथी समूहको दाबी
हुथीले साउदी विमान खसाल्न यमनमै निर्माण गरिएको हतियार प्रयोग गरिएको पनि दाबी गरेको छ ।
उदयपुरमा ट्रक र हायस ठोक्किँदा १७ जना घाइते
उदयपुरको उदयपुरगढी गाउँपालिका-०७ अँधेरीस्थित सडकखण्डमा बुधबार बिहान ट्रक र यात्रुवाहक माइक्रोबस एकापसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन्।...
एक वर्षमा प्रदेश र स्थानीय सरकारलाई संघबाट ७१/७१ अर्ब राजस्व बाँडफाँट
प्रतिवेदन अनुसार गत आवमा प्रदेशहरूले सवारीसाधन कर लक्ष्य अनुसार उठाउन नसकेको देखिएको छ ।
आरोप प्रमाणित गर्न नसके अध्यक्षले सार्वजनिक रूपमा माफी माग्नुपर्छ: उद्धव थापा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई आफूहरू बिक्री भएको प्रमाण २४ घण्टाभित्र दिन...
टिकेन नेप्सेको वृद्धि, बुधबार २१ अंकको गिरावट
बुधबार ४२ कम्पनीको सेयर मूल्य बढेको छ भने २२५ वटाको घटेको छ। यस्तै, १२ कम्पनी स्थिर छन्।
नाम नभएको मातृत्व!
जन्म दिने आमा एउटा, हुर्काउने आमा अर्को। एउटै घर, एउटै बाबु, तर दुई आमाका फरक नाम। म अझै धेरै कुरा सोध्न चाहन्थेँ। उहाँको जीवनका...
परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले आज बिदाइ भेट गरेका छन्।...
विपद्बारे प्रधानमन्त्रीले संवाद गरेर राष्ट्रिय धारणा बनाउनुपर्छ: माधवकुमार नेपाल
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले विपद्को विषयमा प्रधानमन्त्रीले स्वयं राजनीतिक दल तथा विज्ञहरूसँग संवाद गरेर राष्ट्रिय धारणा बनाउनुपर्ने बताएका...
चिलिमे हाइड्रोको सुरुङमा भेटिए दुई शव
३१ भदौ, काठमाडौं । रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा २ वटा शवहरू फेला परेको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेका अनुसार,...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।