‘दशैंका विकृतिहरू स्वत: हट्दै जान्छन्’

मुख्य बुँदाहरू
  • नेपालको सांस्कृतिक क्षेत्रमा डा.
  • गोविन्द टण्डन स्थापित नाम हो । पशुपति क्षेत्रको सांस्कृतिक अध्ययनमा विद्यावारिधि शोध गरेका टण्डनले पशुपति क्षेत्र विकास कोषको दुई दुईपटक नेतृत्व गरिसकेका छन् । गुठी संस्थान विद्वत् परिषद्को समेत नेतृत्व गरिसकेका संस्कृतिविद् टण्डन अहिले गुठी संस्थान सञ्चालक समितिको अध्यक्ष छन् । संस्कृतिविद् टण्डनसँग दशैंको सांस्कृतिक पक्षमा रही राससका पूर्णप्रसाद मिश्रले गरेको...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →