अनलाइन स्क्यामिङमा ठगिएका ८६० जनाको उद्धार
काठमाडौँ। दक्षिण–पूर्वी एसियाली मुलुकहरूमा अनलाइन स्क्यामिङ सेन्टरमा ठगिएका ८६० जना नेपालीको उद्धार गरिएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार गरेको पत्रकार सम्मेलन अनुसार हालसम्म कम्बोडिया,...
क्रिजमा चम्किँदै नेपाली खेलाडी: एनपीएलका हरेक खेलमा सानदार प्रदर्शन
ब्याटिङमा छक्का–चौकाको वर्षा होस् वा बलिङमा विपक्षीको विकेट झार्ने प्रतिस्पर्धा, दुवैमा नेपाली खेलाडीको प्रदर्शन प्रभावशाली देखिएको छ ।...
ट्रकको ठक्करबाट रूपन्देहीका एक पत्रकारको मृत्यु
मृतक पोखरेलले रुपन्देहीबाट अग्निपरीक्षा नामक साप्ताहिक पत्रिका प्रकाशन गर्दै आएका थिए।
सुनकोशी मरिण डाइभर्सनको नयाँ ठेक्का लगाउँदै गर्दा किन नियन्त्रणमा परे सिँचाइ महानिर्देशक ?
अहिले नयाँ ठेक्काका लागि प्राविधिक मूल्यांकन सकेर आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेको थियो । यही मेसोमा सिँचाइ विभागका महानिर्देशक र आयोजना प्रमुखलाई प्रहरीले नियन्त्रणमा...
भारतमा हेलिकप्टर दुर्घटना, ड्रोनबाट खोजी जारी
काठमाडौँ। भारतको उत्तराखण्डस्थित प्रसिद्ध तीर्थस्थल बदरीनाथ धामबाट फर्किँदै गरेको शुक्रबार एक हेलिकप्टर दुर्घटनामा परेको छ । चमोली जिल्ला हुँदै देहरादुनतर्फ आउँदै गरेको उक्त हेलिकप्टरका...
कोशी बराजको पुलको विकल्पमा तीन किलोमिटर लामो नयाँ पुल बनाउने तयारी
‘अहिले नयाँ पुल तथा सडक निर्माणसम्बन्धी आवश्यक प्राविधिक तयारी भइरहेको छ,’ निर्देशक ढकालले भने।
निर्देशन पालना नगरेको भन्दै गृह मन्त्रालयले गर्यो एन–प्याब्सनलाई निलम्बन
गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) लाई निलम्बन गरेको छ।...
बूढीगण्डकी बाढीमा फसेको कुकुरको २० दिनपछि उद्धार
गत असोज २५ गतेदेखि उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–३ जगतमा उक्त कुकुर फसेको थियो ।
२७ सयमाथि अडिन सकेन सेयर बजार, कारोबार ७ महिनायताकै उच्च
१३ कात्तिक, काठमाडौं । शुक्रबार कारोबारका क्रममा सेयर बजार धेरैजसो समय २७ सयमाथि रह्यो । साढे १२ बजे बजार परिसूचक नेप्से २७१२ अंकसम्म पुगेको...
संसदीय समितिमा रहेका विधेयक छिटो टुङ्ग्याउन कांग्रेसको आग्रह
कांग्रेस प्रदेशसभा संसदीय नेता कमलबहादुर शाहले समिति सभापति धर्मराज पाठकसँग आज छलफल गरी लामो समयदेखि विचाराधीन रहेका विधेयकमाथिको छलफल प्रक्रिया टुङ्ग्याएर तत्काल प्रदेशसभामा पेस...
नेपालको स्तरोन्नति हुने निर्धारित समयतालिका सर्यो
काठमाडौँ। सरकारले अनुरोध गरे अनुसार संयुक्त राष्ट्रसङ्घको महासभाले अति कम विकसित मुलुकको सूचीबाट नेपालको स्तरोन्नति हुने निर्धारित समयतालिका तीन वर्षका लागि पछाडि सारेको छ...
जान्हवी कपुर र शिखरको बिहे कहिले?
कार्यक्रमका सञ्चालक करण जोहरले जान्हवी र शिखरको सम्बन्ध टिकिरहेको प्रसंग उठाएका थिए। त्यसको जबाफमा जान्हवीले आफूहरूबीच विगतमा अरूसँग सम्बन्ध टुट्दासमेत एकअर्काको साथ रहेको बताइन्।
‘प्रेम सम्बन्ध टुट्दैमा सहमतिमा भएको यौ`नसम्पर्क जबरजस्ती करणी हुँदैन’
आपसी सहमतिमा बनेको सम्बन्ध अन्त्य गरेको कारणले मात्रै कसैलाई आपराधिक मुद्दामा फसाउनु न्याय प्रणालीको दुरुपयोग हुने पनि इजलासले स्पष्ट पारेको छ।...
कर्णालीको आर्थिक वृद्धिदर २.९४ प्रतिशत, एनजीओ सुक्दा घटे पर्यटक
काठमाडौँ। आर्थिक वर्ष २०८२/८३ मा कर्णाली प्रदेशको आर्थिक वृद्धिदर २.९४ प्रतिशत कायम भएको छ । नेपाल राष्ट्र बैंकले गरेको कर्णाली प्रदेशको आर्थिक गतिविधि अध्ययन...
निष्क्रिय कम्पनी नवीकरण वा खारेज गर्न छुट अवधि थप
९ कात्तिकको निर्णय अनुसार यो म्याद २०८३ असोज मसान्तबाट बढाएर २०८३ पुस मसान्तसम्म कायम गरिएको हो ।
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
काठमाडौँ । विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३ लाख बढी आन्तरिक तथा बाह्य पर्यटक र यात्रुलाई यातायात सेवा प्रदान गरेको जानकारी...
जितको खुसी सडकका जनावरसँग बाँड्दै सोमपाल, प्लेयर अफ द म्याचको रकम गरे सहयोग
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सविरुद्धको रोमाञ्चक जितमा उत्कृष्ट प्रदर्शन गरेका कर्णाली याक्सका कप्तान सोमपाल कामीले आफ्नो व्यक्तिगत सफलताको खुसी सडकका जनावरसँग बाँड्ने...
गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बित
काठमाडौँ। गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ। मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी...
सर्वोच्चको फूलकोर्टमा उठ्यो इनमको प्रसंग, न्यायाधीशसँगको कनेक्सनबारे अध्ययन समिति गठनको सुझाव
शुक्रबार डाकिएको फूलकोर्टको बैठकमा इनम सापकोटाले प्रधानन्यायाधीश डा. मनोज शर्माको नाम लिएको अनि न्यायाधीश हरि फुयालले सापकोटालाई भेटेको विषयमा न्यायाधीशहरूले प्रश्न गरेका थिए ।
एमालेसँग दीर्घकालीन रूपमा एकताको प्रक्रिया अगाडि बढाएका छौँ : भानुभक्त जोशी
गत फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी लगायत २५ वटा वामपन्थी दल मिलेर बनेको नेपाली...
सुदूरपश्चिमको आर्थिक वृद्धिदर ३.२८ प्रतिशत, पुँजीगत खर्च र रोजगारी प्रमुख चुनौती
काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ मा सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर ३.२८ प्रतिशत कायम भएको छ । नेपाल राष्ट्र बैंकको अध्ययन अनुसार उपभोक्ता मूल्यमा यस्तै...
नेतन्याहूले बहुमत गुमाएपछि इजरायलमा नयाँ सरकार गठनमा सकस
इजरायलको अन्तिम निर्वाचन परिणामले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको गठबन्धनले संसद्मा बहुमत गुमाएको पुष्टि गरेपछि देशमा नयाँ सरकार गठनका लागि राजनीतिक वार्ता जटिल बनेको छ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।