कास्की प्रहरीको सक्रियता : असोजमा मात्र ३२ फरार प्रतिवादी पक्राउ
काठमाडाैँ। प्रहरीको सक्रियतासँगै गत असोज महिनामा कास्कीमा ३२ जना फरार प्रतिवादी पक्राउ परेका छन्। विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार...
६२ वर्षपछि जीवित देवी कुमारी लायकू दरबारमा, भक्तजनलाई दसैँको टीका (तस्बिरहरू)
काठमाडौँ। ६२ वर्षपछि मध्यपुर थिमीको जीवीत देवी कुमारीलाई लायकू दरबार लगिएको छ । बुधबार भक्तजनलाई दसैँको टीका समेत लगाइएको छ।
एआईले खोल्दैछ इतिहासका पुराना रहस्य
दुई सय वर्षभन्दा बढी समयदेखि रहस्य बनेको नेपोलियन बोनापार्टको युद्धकालीन गोप्य सन्देश कृत्रिम बौद्धिकता (एआई) को सहायताले केही घण्टामै पढ्न सकिएको छ।...
दसैँको लागि गाउँघरमा सेलरोटी पकाउने चटारो, तस्बिरहरू
पर्वत। बडादसैँको आगमनसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी पकाउने चटारो बढेको छ। दसैँको लागि स्थानीयवासी सेलरोटी पकाउन व्यस्त देखिएका छन्। नेपालीको महान् पर्व...
६२ वर्षपछि मध्यपुर थिमिका जीवित देवी कुमारीलाई लगियो लायकु दरबार, कुमारीका हातबाट टीका लगाइँदै
जीवित देवी कुमारीका हातबाट भक्तजनहरूले टीका लगाउँदै छन्।
राष्ट्रपति पौडेलद्वारा शुभसाइतमा दसैँको टीका र जमरा ग्रहण
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैँको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान राष्ट्रपति पौडेलले यस...
दसैँमा जमराको व्यापार, तस्बिरहरू
काठमाडौँ। विजयादशमीको दिन नवदुर्गा भवानीको प्रसादको रूपमा शीरमा लगाइने जमरा विक्री गरिँदैछ। काष्ठमण्डप क्षेत्रमा बिहानै देखि जमरा किन्ने र बेच्ने मानिसको भिड लागेको छ।...
दसैंको टीका सुरू, हेर्नुहोस् तस्बिरहरू
बिहान १०:२६ बजेको उत्तम साइतमा टीका लगाउन सुरू गरिएको हो। नेपाल पञ्चांग निर्णायक विकास समितिले टीका ग्रहण गर्न साइत खोज्नेहरूका लागि उक्त समय निर्धारण...
रवि लामिछानेको दसैं शुभकामना : राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि मिलोस्
४ कात्तिकऽ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त...
दसैँको खुसी दुःखमा परेकासँग बाँडौं : गगन थापा
४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस् भनी शुभकामना व्यक्त गरेका छन् । विजयादशमीका...
कास्की प्रहरीको सक्रियता : असोजमा मात्र ३२ फरार प्रतिवादी पक्राउ
प्रहरीको सक्रियतासँगै गत असोज महिनामा कास्कीमा ३२ जना फरार प्रतिवादी पक्राउ परेका छन्।
दबंग गर्ल सोनाक्षी : १६ वर्षमा ३१ फिल्म, केवल ६ हिट !
बलिउड अभिनेत्री सोनाक्षी सिन्हा चाँडै प्रदर्शनमा आउन लागेको फिल्म ‘तू है मेरी किरण’मा देखिँदै छिन् । फिल्ममा उनी आफ्ना पति तथा अभिनेता जहीर इकबालसँग...
ब्रह्मपुरी गाउँपालिका अध्यक्ष राम पदार्थ साहको निधन
४ कात्तिक, सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष राम पदार्थ साह तेलीको ८५ वर्षको उमेरमा निधन भएको छ । सामान्य रुघाखोकी र ज्वरोबाट पीडित...
‘लिङ्क डिभाइस’मा समस्या भएपछि हुम्ला र मुगुमा सञ्चार प्रभावित
मुगुको रुघा र सोरु गाउँपालिकाको नाथर्पुमा रहेका टावरको ‘लिङ्क डिभाइस’मा समस्याका कारण हुम्ला र मुगुमा इन्टरनेट तथा टेलिफोन सेवा प्रभावित भएको छ।...
अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक नेपाली चलचित्र प्रदर्शन हुँदै
क्यानबेरा, अस्ट्रेलिया । अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ आगामी अक्टोबर २६, २०२६ मा अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित केन्द्रीय संसद् भवनको...
आसुरी प्रवृत्ति र विकृति हटाउन आवश्यक : प्रधानमन्त्री बालेन शाह
प्रधानमन्त्री बालेन्द्र शाहले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति हटाउन सबै एकजुट हुन आवश्यक रहेको बताएका छन्।
चाडपर्व राष्ट्रिय पहिचानका धरोहरः मुख्यमन्त्री थापा
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालीका चाडपर्व राष्ट्रिय पहिचानका धरोहर भएको बताएका छन्।...
छथरको मौलोडाँडामा सेनकालीन निशान, बोक्नेले एक वर्षअघि नै बैना गर्नुपर्ने
४ कात्तिक, तेह्रथुम । धनकुटाको छथर जोरपाटी गाउँपालिका–३ स्थित मौलोडाँडामा हरेक वर्ष दसैँको महानवमीका दिन सेनकालीन निशान निकालेर पूजा गर्ने परम्परा छ । पुस्तौँदेखि...
बेलायतबाट दर्शकको माया बटुलेर सिक्किम फर्किइन् नायिका श्यामा श्री शेर्पा
लन्डन । ‘तारा–द लस्ट स्टार’ को बेलायत प्रिमियर सकेर नायिका श्यामा श्री शेर्पा सिक्किम फर्किएकी छन् । ‘तारा–द लस्ट स्टार’ की नायिका तथा निर्मात्री...
होमवर्कको भारीले दबिएको दसैं!
बिदा सकिएपछि विद्यालय जाँदा लौरोको पिटाइ खानुपर्ने डरले उत्साहको त्यो माहोलमा पनि होमवर्कको यातनाले खेदिरहन्थ्यो। दसैंको फूलपाती भित्रिँदा समेत मनमा एउटै कुरा खेलिरहन्थ्यो, 'अझै कति पाना बाँकी छ होला?'
यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे
यातायात सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ।...
‘रामायण’मा यशको रौद्र रूप, शिव ताण्डव गीतमा यस्तो देखिए
बलिउडको बहुप्रतीक्षित फिल्म ‘रामायण’बाट अभिनेता यशको ‘रावण ताण्डव’ गीत सार्वजनिक भएको छ । दशैंको अवसर पारेर सार्वजनिक गरिएको गीतमा यशले रावणको रौद्र रूप र...
पुरानो सिनामंगल मन्दिरमा जमरा वितरण, इच्छाअनुसार दक्षिणा (तस्बिरहरू)
विजयादशमीको अवसरमा आज पुरानो सिनामंगल मन्दिरमा जमरा वितरण भइरहेको छ।
फेसबुकमा दसैंको शुभकामना दिंदै प्रधानमन्त्री बालेनले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ
४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति हटाउन सबै एकजुट हुनुपर्ने बताएका छन् । विजयादशमीका अवसरमा...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।