कर्णालीले गुमायो ८औँ विकेट
काठमाडौँ । कर्णाली याक्सले ८औँ विकेट गुमाएको छ । हुसेन तलत २२ बलमा २४ रन बनाएर आउट भएका हुन् । साथै कर्णाली १८ ओभरको सामाप्तिसँगै १०० रनको नजिक पुगेको छ । त्रिवि क्रिकेट मैदानअन्तर्गत बिहीबारको दोस्रो खेलमा
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →