प्रधानमन्त्रीकाे भारत भ्रमण : नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि ध्यानाकर्षण
बाँके। प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपालगञ्ज – दिल्ली सिधा हवाई उडानको व्यवस्था मिलाउन ध्यानाकर्षण गराइएको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको...
चिया उद्योगमा आगलागीबाट ३० लाखको क्षति
झापा। मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीस्थित नेचर हिमालय टी इन्डस्ट्रिज प्रालिमा आज आगलागी हुँदा रु ३० लाख बराबरको क्षति भएको छ। उक्त चिया कारखानाको मेसिनबाट दिउँसो...
विपद् सूचना प्रणालीलाई स्थानीय तहसम्म विस्तार गरिने
काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एकीकृत विपद् सूचना प्रणालीलाई स्थानीय तह र जिल्लासम्म विस्तार गर्ने योजना अघि बढाएको छ। टर्किएमा जारी...
ब्याटिङ नचल्दा हार बेहोर्यौँ : जगत टमाटा
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएपछि सुदूरपश्चिम रोयल्सका निर्देशक जगत टमाटाले ब्याटिङ र पावरप्लेमा राम्रो खेल्न...
क्वार्टरमा अचेत अवस्थामा भेटिएका इन्स्पेक्टरको मृत्यु
काठमाडौँ । निवासमा अचेत अवस्थामा फेला परेका प्रहरीका एक जना इन्स्पेक्टरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीको सिनियर अधिकृतको निवास(क्वार्टर)मा अचेत फेला...
किर्ते हस्ताक्षर गरेर गाउँसभाबाट बजेट पारित गरेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ
किर्ते हस्ताक्षर गरेर गाउँसभा पारित गरेको आरोपमा सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन राय पक्राउ परेका छन् ।
विपद्पछि होइन, नीतिमै विज्ञान जोड्न नेपालको आग्रह
काठमाडाैँ । नेपालले जलवायु परिवर्तनबाट उत्पन्न जोखिमको प्रभावकारी सामना गर्न वैज्ञानिक प्रमाणलाई नीति निर्माण र सरकारी योजनाको अभिन्न अङ्ग बनाउनुपर्नेमा जोड दिएको छ। गत...
पहिलो बलमै मुन्सेलाई आउट गर्नु जितको टर्निङ प्वाइन्ट बन्यो : ट्रम्पलम्यान
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै फाइनल पुगेको लुम्बिनी लायन्सका बलर रुबेन ट्रम्पलम्यानले खेलको पहिलो बलमै जर्ज...
सभामुख अर्यालद्वारा फ्रान्सेली लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह
सभामुख डोलप्रसाद (डिपी) अर्यालले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै फ्रान्सेली लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्।...
सिट थप गर्ने ४ ईभी गाडी कारबाहीमा, ४० हजार जरिवाना
मकवानपुर । निर्धारित क्षमता भन्दा बढी सिट राख्ने ४ विद्युतीय गाडी (ईभी)लाई मकवानपुर प्रहरीले कारबाही थालेको छ । बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै मकवानपुर...
सभामुख अर्याल र फ्रान्स–नेपाल संसदीय समूहकी अध्यक्षबिच भेटवार्ता
काठमाडौँ। सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स–नेपाल संसदीय समूहकी अध्यक्ष महामहिम बियाट्रिस पिरोनले शिष्टाचार भेटवार्ता गरेकी छन्। भेटका क्रममा सभामुख अर्यालले...
हिमालको काखमा प्रकृतिको मोहनी, पर्यटकको रोजाइमा गुफापोखरी (तस्वीरहरू)
प्राकृतिक सुन्दरता, चिसो हावापानी र मनोरम हिमाली दृश्यका कारण गुफा पोखरी पर्यटकको रोजाइमा पर्दै आएको छ ।
क्रसिङ नजिकिँदा उखु मूल्यमा रस्साकस्सी, ८ रुपैयाँ मात्रै बढ्ने भन्दा भड्किए किसान
अघिल्लो वर्षको तुलनामा जम्मा ८ रुपैयाँमात्र मूल्यवृद्धि गर्ने गरी लागत प्रतिवेदन पेस गरिएपछि किसान प्रतिनिधिहरू आक्रोशित बनेका छन् ।
बालेनले कसरी बदल्छन् नेपाल-भारत सम्बन्धको समीकरण ?
प्रधानमन्त्री बालेनको भारत भ्रमण आन्तरिक राजनीतिमा प्राप्त नयाँ जनादेशले नेपालको बाह्य सम्बन्धमा पनि नयाँ शक्ति र आत्मविश्वास निर्माण गर्न सक्छ कि सक्दैन भन्ने परीक्षाको...
विकेन्द्रीकरण विस्तार गर्दै त्रिवि
त्रिविले विकेन्द्रीकरणलाई विस्तार गर्ने भएको छ । यो नियमअनुसार त्रिविका संस्थान र क्याम्पसले आर्थिक अधिकारको मात्र प्रयोग गरेका छन् । जसका कारण बेरुजु बढेको...
एआईजीको जागिर खुस्कियो, लगानी बोर्डका पूर्वसीईओदेखि नेताका भाइसम्म पक्राउ
कनेक्सन देखिएको भने पनि इनम–महेश सम्बन्ध कस्तो हो भन्नेबारे प्रहरीले केही बताएको छैन । इनमकै मोबाइलबाट कनेक्सन देखिएपछि महेश पक्राउ परेका हुन् ।
सत्तालिप्साको लहरो सर्यो मधेशतिर
राजनीतिक विश्लेषक डा. भोगेन्द्र झा भन्छन्– मधेशमा मात्र होइन, देशकै राजनीतिमा नैतिकताको खडेरी छ । पदका लागि राजनीतिक निष्ठा र सिद्धान्त बिर्सिइएको छ ।
विदेशबाट शव ल्याउन र बेचबिखनमा परेका व्यक्तिको उद्धार गर्न महिनौं किन लाग्छ ?
वैदेशिक रोजगारीको प्रलोभनमा विदेश पुर्याएर बेचबिखन तथा शोषणमा पारिएका नेपालीको उद्धार र विदेशमा मृत्यु भएकाहरूको शव स्वदेश ल्याउन महिनौं लाग्ने गरेको विषय संसदीय समितिमा...
‘नेपाल-भारतका समस्या अब कार्पेटमुनि लुकाउन हुन्न, प्रधानमन्त्रीले आँखा जुधाएर कुरा गर्नुपर्छ’
हिजोका सन्धि–सम्झौताको ब्यागेज बोक्नैपर्छ। त्यो बोक्दिनँ भन्नु राजनीतिक र कूटनीतिक कच्चापन हुन्छ । यो कुरा नेपाल र भारतले पनि बुझ्नु पर्छ।
उपेन्द्र यादवलाई आइलागेको अप्ठ्यारो
मधेश प्रदेशमा मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ। प्रदेश सभाको सबैभन्दा ठूलो दल जसपा नेपालले सरकारको नेतृत्व लिने...
‘सरकार नै कांग्रेस फुटाउन सक्रिय छ’
'इनम सापकोटा खडा गरिएका पात्र हुन् या राज्यको माथिल्लो तहमा सम्बन्ध भएका व्यक्ति हुन्, सरकारले भन्नुपर्छ’
प्रधानमन्त्रीको भारत भ्रमणमा धाम्रा र मुन्द्रा बन्दरगाहसम्मको पहुँच माग्ने तयारी
'हामीलाई बन्दरगाहको थप विकल्प होस् भनेर माग गर्ने तयारी गरेका छौं,' भ्रमणका एजेण्डाहरूलाई अन्तिम रुपमा दिन काममा संलग्न एक उच्च अधिकारी भने ।
‘बागडोरा दिँदा असर नपर्ने भए महेन्द्रनगर रुट लिन चुक्नु हुँदैन’
काठमाडौँ । हरेकजसो नेपालका प्रधानमन्त्रीको भारत भ्रमणअघि चर्चा र चासोको केन्द्रमा रहने विषयमध्ये एक हो – दुई देशबिचको अन्तर्राष्ट्रिय हवाई मार्ग एक दशकभन्दा लामो...
घोप्टेभीरमा गुड्दै गरेको मोटरसाइकलमाथि ढुङ्गा खस्दा ६१ वर्षीय चालकको मृ’त्यु
चितवनको इच्छाकामना गाउँपालिका-४ घोप्टेभीरस्थित पृथ्वी लोकमार्गमा सडकमाथिबाट खसेको ढुङ्गाले लागेर एक मोटरसाइकल चालकको मृत्यु भएको छ।...
युरोपमा आर्थिक सुधारको अपेक्षा, खाद्यान्न र ऊर्जाको मूल्य बढ्ने जोखिम
काठमाडाैँ । युरोपेली आयोगले पश्चिम एसियाको द्वन्द्वका कारण ऊर्जा संकट बढे पनि युरोपेली साझा मुद्रा प्रयोग गर्ने २१ देशको अर्थतन्त्र अपेक्षाभन्दा राम्रो अवस्थामा रहेको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।