दशौँ राष्ट्रिय खेलकुद : क्रिकेटतर्फको तालिका सार्वजनिक
काठमाडौँ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष तथा महिला क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । सार्वजनिक तालिकाअनुसार दुवै विधाका प्रतिस्पर्धा यही मङ्सिर ८ गतेदेखि सुरु हुनेछन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सार्वजनिक गरेको तालिकाअनुसार पुरुष
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →