THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 30 August 2026
रातोपाटी

नवौँ ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रम स्थगित

काठमाडौँ । अस्ट्रेलियाको सिड्नीमा १७ डिसेम्बर २०२६ मा आयोजना तय भएको ‘नवौँ ग्लोबल नेपाली फिल्म अवार्ड–२०२६’ स्थगित गरिएको छ । आयोजकहरू नेपाल फिल्म सोसाइटी,...

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा इप्पान महासचिवद्वारा ११ लाख सहयोग

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का महासचिव टीएन आचार्यले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग गरेका छन् । उनले आफ्नो कम्पनी भिजन...

बाढी पीडितका लागि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ४ करोड सहयोग

१४ भदौ, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले बाढी पीडितका लागि ४ करोड १ लाख सहयोग प्रदान गरेको छ । हालै रसुवा जिल्लाको भोटेकोशी...

चितवनमा २६० शव फेला, १०० को जंगलमा व्यवस्थापन, ९ जनाको सनाखत

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हालसम्म २६० वटा शव फेला परेका छन् भने सय वटा शवको देवघाटस्थित जंगलमा व्यवस्थापन गरिएको छ।...

भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ

काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी, पहिरो तथा अन्य विपदबाट प्रभावितको कल्याणको कामनासहित पशुपतिनाथ मन्दिरमा महारुद्री, अभिषेक, हवन तथा पूजा र गुह्येश्वरी...

बाढीबाट घाइतेलाई नेपाल रेडक्रस सोसाइटीले निःशुल्क रगत उपलब्ध गराउने

१४ भदौ, काठमाडौं । नेपाल रेडक्रस सोसाइटी ले बाढीबाट घाइतेको उपचारका लागि निःशुल्क रगत उपलब्ध गराउने भएको छ । भदौ १० गते आएको बाढीबाट...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारतको सक्रियता

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत कार्यमा नेपाललाई छिमेकी भारतले सक्रियताकाे साथ सहयोग गरिरहेको छ।...

जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा, को-को समेटिए ? (सूचीसहित)

काठमाडौँ । जय नेपाल पार्टीले डा. धवलशम्सेर राणाको सभापतित्वमा १३० सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गरेको छ । हालै गठन भएको उक्त पार्टीको कार्यसमितिमा १२८...

गुप्तचर गृहमन्त्री मातहत नै फर्काउन सांसदहरूको प्रस्ताव

१४ भदौ, काठमाडौं । राष्ट्रिय सभा सदस्यहरूले राष्ट्रिय अनुसन्धान विभाग (राअवि)लाई गृहमन्त्री मातहत नै फर्काउन संशोधन प्रस्ताव गरेका छन् । नेपाल विशेष सेवा ऐन,...

प्रधानमन्त्री कोषमा पद्‌मा ज्योति समूहको १ करोड सहयोग

१४ भदौ, काठमाडौं । बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत तथा पुनर्स्थापनाका लागि पद्‌मा ज्योति समूहले १ करोड रुपैयाँ सहयोग प्रदान गरेको छ ।...

भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ

भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी प्रभावितको कल्याणको कामनासहित पशुपतिनाथ मन्दिरमा महारुद्री, अभिषेक, हवन तथा पूजा र गुह्येश्वरी मन्दिरमा चण्डीपाठ गरिने भएको छ।...

टेलिकमले बाढी प्रभावित क्षेत्रका सेवाग्राहीलाई उपलब्ध गराइरहेको सुविधा निरन्तरता दिने

यो भन्दा पहिले भदौ १४ सम्मका लागि निःशुल्क भ्वाइस कल र प्रतिदिन २ जीबी डाटा तथा ५० एसएमएस सुविधा उपलब्ध भइरहेकोमा अब थप समय...

अनुमति पाए बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट उपलब्ध गराउँछौं : स्टारलिंक

१४ भदौ, काठमाडौं । इलोन मस्कको भू-उपग्रहमा आधारित इन्टरनेट कम्पनी स्टारलिंकले विपद् प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट उपलब्ध गराउन तयार रहेको घोषणा गरेको छ ।...

सीसीटीभी क्यामेरा र सेटअप बक्स सुरक्षित गर्न ‘स्पेसल फोर्स’  परिचालन गर्ने तयारी

काठमाडौँ । सरकारले माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका मानिसहरूको उद्धार कार्यलाई निरन्तरता दिने जनाएको छ । आज बिहान आयोजनास्थलमा पुनः बाढी आए...

यती एयरलाइन्सले राहत सामग्री निःशुल्क ढुवानी गर्ने, न्यूनतम भाडादरमा उडान जारी राख्ने

१२ भदौ, काठमाडौं । निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले विपद् प्रभावित क्षेत्रमा पठाइने राहत सामग्री निःशुल्क हवाई ढुवानी गर्ने भएको छ। त्यस्तै, कम्पनीले यात्रुका...

SF

बिर्तामोडस्थित भाटभटेनी सुपर स्टोर पुन: सञ्चालनमा

सुनको मूल्य ह्वात्तै घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला नौ हजार पाँच...

SF

राहत कोषमा सहयोग गरेको भन्दै नक्कली भौचर पोस्ट गर्ने व्यक्ति पक्राउ

रामेछाप प्रहरीले गोकुलगंगा गाउँपालिका-२ ठोसेका ३२ वर्षीय भगवान कार्कीलाई पक्राउ गरेको हो।

भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा नेपाललाई भारत–चीनसहित अन्तर्राष्ट्रिय समुदायको सहयोग

काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत कार्यमा नेपाललाई छिमेकी भारत र चीनसहित अन्तरराष्ट्रिय समुदायले सहयोग गरिरहेका छन् । बाढीबाट जनधनको...

रसुवा बाढीपीडितलाई नेकपाले २५ लाख सहयोग गर्ने

१४ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि नेपाली कम्युनिस्ट पार्टीले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा तत्काल २५ लाख...

भाेटेकाेशी बाढी: कालीकोटका ६ जना अझै सम्पर्कविहीन

जिल्ला प्रशासन कार्यालय कालीकोटले सूचना जारी गर्दै सम्पर्कमा नआएका व्यक्तिहरूको नामावली र विवरण सार्वजनिक गरेको हो।...

SF

आर्या फार्माल्यावद्वारा बाढी तथा विपद् प्रभावित नागरिकका लागि औषधि सहयोग

रसुवामा खाद्य सामग्री वितरण सुरु

रसुवा । सरकारले आजदेखि हेलिकप्टरमार्फत बाढी प्रभावित रसुवावासीलाई दाल, चामल, नुन तेल लगायतका अत्यावश्यक खाद्य सामग्री वितरण गरेको छ । बिहान तीनवटा हेलिकप्टरमार्फत १५...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा ठगी गरेको आरोपमा एक जना पक्राउ

च्याट जीपीटीबाट आफूले सहयोग गरेको स्टेटमेन्ट बनाएर सामाजिक सञ्जालमा हालेर उनले प्रचार प्रसार गरेको प्रहरीले बताएको छ ।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।