एनपीएलको फाइनलमा मस्कट दौड, सिंह राजा प्रथम
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलको दिन मस्कटहरुको दौड प्रतियोगिता भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको दौडमा...
ओलम्पिक टर्च दैलेखको हजारौं वर्ष पुरानो प्राकृतिक ज्वालाबाट बाल्न सुझाव
आगामी आठ गतेदेखि सुरु हुन लागेको १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ओलम्पिक टर्च दैलेखको श्रीस्थानस्थित प्राकृतिक ज्वालाबाट ल्याउनुपर्ने स्थानीयले सुझाव दिएका छन्।...
संकटमा यात्रुको ढाड सेक्ने राइड सेयरिङ
काठमाडौँ । राजधानी काठमाडौँ उपत्यकाको सार्वजनिक यातायात प्रणाली वर्षौँदेखि अव्यवस्थित, अस्तव्यस्त र यात्रुमैत्री बन्न नसकिरहेको पृष्ठभूमिमा आधुनिक प्रविधिको सहारा लिएर भित्रिएका राइड सेयरिङ प्लाटफर्महरू...
अप्ठ्यारो हामीले भोगेर आयौँ, अहिले त लोकतन्त्र आएको छ : शशाङ्क कोइराला
पोखरा । नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न गठित समितिका केन्द्रीय संयोजक प्राडा शशाङ्क कोइरालाले पार्टीको नियमित महाधिवेशन पार्टी जीवनको निरन्तरता भएको बताएका छन् ।...
सिट क्षमताभन्दा बढी दर्शक त्रिवि मैदानमा, उभिएरै खेल हेर्न बाध्य
काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल हेर्न सिट क्षमताभन्दा बढी दर्शक कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान पुगेका छन्। दर्शकको...
देउवाको दाबी- शेरबहादुरको घरमा आक्रमण गर्नुपर्छ भन्नेलाई चुनावमा टिकट दिइयो
‘उपचार भएर म पूर्ण स्वस्थ भएको छु । यसमा सबै साथीभाइको सद्भावमा, नेपाली जनताको कृपामा म बाँचेको छु,’ देउवाले भने ।
जुवा खालबाट ४९ जना पक्राउ
काठमाडौं महानगरपालिका-१६ मैपी बस्ने ४९ वर्षीय श्याम शर्माको घरको तल्लो तलामा जुवा (कौडा) खेलिरहेको अवस्थामा निजसहित २४ जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ।...
मर्न काल आउनुपर्ने रहेछ : देउवा
पोखरा । नेपाली कांग्रेसका नेता तथा नियमित महाधिवेशन पक्षधर समूहका सभापति शेरबहादुर देउवाले काल नआएका कारण आफू बाँचेको बताएका छन् । जेनजी आन्दोलनका क्रममा...
एनपीएल फाइनल : लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य
टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान टस हहारेपछि पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको हो ।
एनपिएल फाइनल : सुदूरपश्चिमका दुई बलरमाथि लुम्बिनीको प्रहार, पाँचौँ बलर महँगो सावित हुँदा लुम्बिनीको १५५ रन
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्ससामु १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ। त्रि
एनपीएल फाइनल : सुदूरपश्चिमसामु लुम्बिनीले राख्यो १५६ रनको लक्ष्य
नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को फाइनलमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई उपाधि जित्न १५६ रनको लक्ष्य दिएको छ।...
उपाधि जित्न सुदूरपश्चिमले १ सय ५६ रन बनाउनुपर्ने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल खेलमा साबिक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्ससामु जितका लागि १ सय ५६ रनको लक्ष्य प्रस्तुत गरेको...
लुम्बिनीले गुमायो छैटौँ विकेट अलि शेखको विस्फोटक ब्याटिङ
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा लुम्बिनी लायन्सले १९ ओभरको समाप्तिमा ६ विकेट गुमाएर १४६ रन बनाएको छ । लुम्बिनीका लागि अमेरिकी...
तस्बिरमा हेर्नुहोस् सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबिचकाे भिडन्त
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबिच भिडन्त भइरहेको छ । कीर्तिपुरस्थित खेल मैदानमा फाइनल भीडन्त चलिरहेको हो...
एनपीएल फाइनल हेर्न त्रिवि क्रिकेट मैदानमा दर्शकको खचाखच भीड
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल खेल हेर्न कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा दर्शकको उल्लेख्य भीड लागेको छ। लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
प्रधानमन्त्रीको भ्रमण : दिल्लीका पोलमा नेपाल–भारतको झण्डा
प्रधानमन्त्री पुग्नुअघि दिल्लीमा स्वागतका लागि राष्ट्रपति भवन अगाडिको बाटोमा नेपाल र भारतको झण्डा पोलमा राखिएको छ ।
जेनजीले मलाई बचाएका हुन्, जेनजीको नाममा ५० वर्ष पुगेकाहरू लाठा बोकेर मार्न आएका थिए– देउवा
‘जेनजीले मलाई बचाएको हो। बच्चाहरूले बचाएका हुन्। फोटोमा देखिन्छ, हेर्नुस्,’ उनले भने, ‘जेनजीको नाममा ५० वर्ष पुगेका लाठै लाठा बोकेर हामीलाई पिट्नेहरू पनि थिए।...
सहकारीको डेटामा सफ्टवेयर कम्पनीको एकाधिकार : कानुनी लडाइँको चेतावनी
विराटनगर । सहकारी संस्थाहरूको सञ्चालनलाई प्रविधिमैत्री र पारदर्शी बनाउने भन्दै भित्र्याइएका डिजिटल सफ्टवेयरहरू सहकारीकै लागि समस्या बन्न थालेका छन्। प्रविधि सेवाप्रदायक कम्पनी र सहकारीबिचको...
एनपीएल फाइनल : लुम्बिनी भर्सेस सुदूरपश्चिम भिडन्त (LIVE UPDATES)
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले टस जितेर बलिङ/फिल्डिङ रोजेको छ । त्रिवि क्रिकेट मैदानमा भइरहेको फाइनलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई...
एनपीएलको फाइनलमा समर्थकको उल्लास : झन्डा, झ्याली बाजा र थालसहित मैदानमा झुमे दर्शक
काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल हेर्न पुगेका लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सका समर्थकहरूको बाक्लो उपस्थितिले मैदानको माहोल निकै...
घुसाको उकालो पछिको 'आहा अपि'
प्राविधिक टोलीसँगको हाम्रो यात्रा रहेकोले सडक योजनाले गाउँपालिकाको गाउँकार्यपालिका भवनलाई सडक सञ्जालले जोडिरहेको थियो भने सँगसँगै त्यही अपि हिमाल गाउँपालिकामा रहेको अपि बेस क्याम्पमा...
दिल्लीका सडक नेपाल–भारतका झन्डाले सजिए
नयाँ दिल्ली । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणलाई लक्षित गर्दै भारतीय राजधानी नयाँ दिल्लीमा भव्य स्वागतको तयारी गरिएको छ। प्रधानमन्त्री शाहको राजकीय भ्रमणको पूर्वसन्ध्यामा...
राष्ट्रपतिले डराएर प्रतिनिधिसभा असंवैधानिक रूपमा विघटन गरे– ओली
‘असंवैधानिक ढंगले संसद विघटनको सिफारिस गरेर डरपोक राष्ट्रपतिले प्रतिनिधिसभाको असंवैधानिक विघटन गर्नुभयो। बडो जुक्ति लगाएर लोकतन्त्र जोगाएँ भन्नुभयो। असंवैधानिक ढंगले संसद विघटन गरेर लोकतन्त्र...
राष्ट्रपतिसँग जापानका उपमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी काजुहिरोले राष्ट्रपतिको कार्यालय, शीतल निवासमा शिष्टाचार भेट गरेका छन्।...
प्रधानमन्त्रीको भारत भ्रमणमा पञ्चेश्वर, टनकपुर र हवाई रुटको विषय टुङ्ग्याउन कुलमानको सुझाव
काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा लामो समयदेखि अल्झिएका राष्ट्रिय हितका विषय टुङ्ग्याउन सरकारलाई सुझाव दिएका छन्।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।