चोरहरूले दिनदहाडै सङ्ग्रहालयबाट चोरे ६ सयभन्दा बढी हिरा जडित हार
भियना । अस्ट्रियाको राजधानी भियनास्थित सङ्ग्रहालयबाट ६ सयभन्दा बढी हिरा जडित बहुमूल्य हार चोरी भएको छ । बिहीबार दिउँसो दुई जना व्यक्तिले भियनाको म्युजियम अफ एप्लाइड आट्र्स (एमएके)मा राखिएको उक्त हारको सिसाको डिस्प्ले केस फुटाएर
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →