धनुषा प्रहरीले समात्यो विभिन्न मुद्दाका ९ जना फरार प्रतिवादी
जनकपुरधाम । धनुषा प्रहरीले विभिन्न मुद्दाका ९जना फरार अपराधीलाई मंगलबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार कार्यालयबाट खटिएको टोलीले खोजतलासको क्रममा...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३९ किलो थाइ गाँजासहित ८ जना पक्राउ
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३९.२८८ किलोग्राम थाइ गाँजासहित आठ जना यात्रुलाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कोटेश्वरबाट खटिएको टोलीले साउन...
ऊर्जा मन्त्रालयको १५ दिने कार्यप्रगति : रोकिएको नेपाल–भारत बैठक सम्पन्नदेखि जीसीएफमा महत्त्वपूर्ण प्रस्ताव पेस
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले साउनको पछिल्लो १५ दिन (साउन १६ देखि मसान्तसम्म) मा सम्पादन भएका प्रमुख नीतिगत, प्राविधिक, प्रशासनिक तथा द्विपक्षीय विकाससम्बन्धी...
बारले किन प्रधानन्यायाधीशलाई लिखित ध्यानाकर्षणपत्र पठायो ?
बारले विज्ञप्तिमा भनेको छ, ‘स्थापित मान्यता, अभ्यास र परम्परा विपरीत न्यायपालिकाको गरिमा, शाख एवम् जनआस्थामा गम्भीर संकट आउन सक्नेतर्फ यसअघि नै ध्यानाकर्षण गराइसकिएको छ...
कांग्रेसको नीतिगत मन्थन : अधिकार–क्षमता खाडल पुर्ने कि नाम मात्र फेर्ने ?
नेपाली कांग्रेसभित्र अहिले ‘प्रजातान्त्रिक समाजवाद’ कि ‘सामाजिक प्रजातन्त्र’ भन्ने बहस चलिरहेको छ। तर, मूल समस्या नीतिको नाममा होइन, राज्यले दिएको अधिकार र त्यसलाई कार्यान्वयन...
मुद्दा चलेकै आधारमा बैंक सञ्चालक र सीईओले जिम्मेवारी छाड्नु नपर्ने
२ भदौ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले फौजदारी कसुर अरोपमा मुद्दा खेपेकै आधारमा पद छाड्नुपर्ने अवस्था...
कांग्रेसले निलम्बन गरेको विधानको धारामा के छ ?
विधानको उक्त धारामा स्थानीय तहका सबै अधिवेशनहरू केन्द्रीय महाधिवेशनभन्दा एक वर्ष अगाडि नै गरिसक्नु पर्ने व्यवस्था छ ।
पूर्णबहादुरलाई आफ्नै समूहले पत्याएन
कार्यवाहक सभापतिको जिम्मेवारीमा रहेर विशेष महाधिवेशनमा विपक्षी समूहको नेतृत्व गरेका कांग्रेस पूर्वउपसभापति पूर्णबहादुर खड्काको संस्थापन इतरमा क्षेत्राधिकार खुम्च्याइएको छ । पूर्वसभापति शेरबहादुर देउवाका सारथि खड्काले समूहमा प्राप्त गरेको नेतृत्वदायी भूमिका डा.
इजरायलमा रहेका नेपाली भन्छन् – ‘नेपाल आएर के गर्ने ? बरू हाम्रो भिसा अवधि थपियोस्’
इजरायलमा केयरगिभरका रूपमा कार्यरत नेपाली श्रमिकहरू युद्धको त्रास र भाषाको कठिनाइबीच पनि स्वदेश फर्किन चाहँदैनन्। स्वदेशमा रोजगारीको अवसर नभएको भन्दै उनीहरूले ५ वर्षे भिसा...
मधेशमा ट्रान्सफर्मर चोरी बढ्दै, प्राधिकरण र प्रहरी हैरान
खासगरी गाउँभन्दा केही पर चौरमा सिंचाइ प्रयोजनका लागि जडान गरिएका तथा खानेपानी योजनाका ट्रान्सफर्मर चोरको निशानामा छन् ।
सुनसरी-सिरहा घटना रिपोर्ट : बाहिरी हतियारको प्रयोग छैन, गोली हान्नेलाई कारबाही सिफारिस
सुनसरी र सिरहामा भएका घटनाको छानबिन गर्न बनेका दुई समितिले नेपाली सुरक्षाकर्मीले चलाएको गोलीका कारण चार युवाको मृत्यु भएको निष्कर्ष निकालेको हो ।
टिम म्यानेजर नियुक्तिमा क्यानको आलटाल
आवेदन खुला गरेको जानकारी क्यानले अफिसियल वेबसाइट र फेसबुक पेजबाट दिएको थियो । तर, त्यसपछिका कुनै पनि प्रक्रिया क्यानले सार्वजनिक गरेको छैन ।
प्रहरी कर्मचारीले वाणिज्य बैंकबाट ५० लाखसम्म कर्जा पाउने
काठमाडौँ। नेपाल प्रहरीका सकलदर्जाले राष्ट्रिय वाणिज्य बैंकबाट ५० लाखसम्म कर्जा पाउने भएका छन् । प्रहरी र राष्ट्रिय वाणिज्य बैंकको बिचमा मंगलबार प्रहरीको तलबी बचत...
नेपालमा पहिलोपटक पीएसए स्याटेलाइट स्क्वास हुने
२ भदौ,काठमाडौं । नेपाल स्क्वास एण्ड र्याकेट संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट स्क्वास प्रतियोगिता हुने भएको छ । नेपालमा पहिलोपटक हुने लागेको र्याङ्किङ प्रतियोगिता...
राष्ट्र बैंकका पूर्व गभर्नरहरू भन्छन्- धितो बेचेर कर्जा असुल्नु इन्भेस्टमेन्ट बैंकको गल्ती होइन
निक्षेपकर्ताको निक्षेप सुरक्षण गर्न कानुन अनुसार धितो बिक्री गरेको अवस्थामा पनि प्रहरीले मुद्दा चलाएको भन्दै त्यसमा केन्द्रीय बैंकले हस्तक्षेप नगर्नु अनपेक्षित रहेको अनलाइनखबरले कुरा...
हिस रनको तेस्रो संस्करण सम्पन्न
२ भदौ, काठमाडौं । नागपञ्चमीको अवसरमा हिमालयन रनिङ क्लब (एचआरसी) ले आयोजना गरेको ‘हिस रन २०८३’ को तेस्रो संस्करण सम्पन्न भएको छ । ललितपुरको...
मोदी खोलाको बाढीले तातोपानी कुण्ड र संरचना बगायो
कास्की। कास्कीको अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड बाढीले बगाएको छ । अविरल वर्षापछि खोलामा बाढी आउँदा तातोपानी कुण्ड तथा अन्य संरचनामा...
एनएसएसएफ र कराते महासंघबीच सम्झौता
२ भदौ,काठमाडौं । नेपाल विद्यालय खेलकुदमा महासंघ (एनएसएसएफ) र नेपाल कराते महासंघबीच सम्झौता भएको छ । मंगलबार आयोजित एक कार्यक्रमम नेपाल कराते महासंघका अध्यक्ष...
तीन दिनदेखि बेपत्ता बालिका सुनसान घरभित्र मृत फेला
बाराको जितपुर–सिमरामा तीन दिनदेखि बेपत्ता बालिका मृत फेला परेकी छन् ।
शिक्षा ऐनमा शिक्षकको वृत्ति विकास र विद्यालय सुधारलाई प्राथमिकता दिन सुझाव
कास्की । गण्डकी प्रदेशका शिक्षा क्षेत्रका सरोकारवालाले शिक्षकको पेसागत विकास, क्षमता अभिवृद्धि तथा करियर विकासलाई प्राथमिकतामा राख्दै विद्यालय शिक्षाको गुणस्तर सुधार हुने गरी आगामी...
दावा तामाङले युटीएमबी वर्ल्ड सिरिजमा प्रतिस्पर्धा गर्ने
काठमाडौ । नेपाली अल्ट्रा-ट्रेल रनर दावा तामाङले फ्रान्समा हुने युटीएमबी (अल्ट्रा ट्रेल डु मोन्ट-ब्लाङ्क)वर्ल्ड सिरिज (फाइनल) मा प्रतिस्पर्धा गर्ने भएका छन् । अगष्ट २८...
प्रशिक्षार्थी तथा आवासीय चिकित्सकको निर्वाह भत्ता र कार्यघण्टाबारे छलफल
काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मंगलबार प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता, काम गर्ने अवधि, उनीहरूको व्यावसायिक दक्षता तथा चिकित्सा शिक्षाको गुणस्तर बढाउनेलगायतका...
हेटौंडामा स्कुलबाट फर्कँदै गरेका ४ बालिकालाई खहरे खोलाले बगायो: एकको मृत्यु, दुई बेपत्ता
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ बासुदेवस्थित खहरे खोलाले बगाउँदा विद्यालयबाट घर फर्कँदै गरेका चार छात्रामध्ये एक बालिकाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्।...
परराष्ट्रमन्त्रीको भनाइप्रति आशिका तामाङले जनाइन् असन्तुष्टि, भनिन्- रेमिटेन्स स्वीकार्ने, संकटमा पन्छिने?
अवैधानिक बाटो र प्रक्रियाबाट विदेश गएका नेपालीहरूको उद्धारबारे परराष्ट्रमन्त्री शिशिर खनालको टिप्पणीप्रति असन्तुष्टि जनाउँदै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले सामाजिक...