THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 27 August 2026
रातोपाटी

कर्णाली सरकारले पायो पूर्णता, यस्तो बन्यो टिम

सुर्खेत। कर्णालीमा मंगलबहादुर शाही नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। साउन १२ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेतासमेत रहेका शाहीले...

केरुङ हुँदै तिब्बततर्फ गएका पत्रकार टेकराज थामी सम्पर्कविहीन

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीपछि समाचार संकलनका लागि केरुङ हुँदै तिब्बततर्फ गएका नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य टेकराज थामी सम्पर्कविहीन भएका...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

नाडा अटो शोमा जिडब्लुएमका 'ओरा–५ र जोलियन म्याक्स' इभी

SF

रसुवा भोटेकोशी प्रभावितलाई कुमारी बैंकको तीन करोड सहयोग

नवलपरासी पश्चिममा नारायणी नदीले बगाएर ल्याएका १७ शव फेला

बुटवल । नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–४ स्थित नारायणी नदी किनारको गण्डक क्षेत्रमा हालसम्म १७ जनाको शव फेला परेको छ। नारायणी नदीका विभिन्न ठोकर तथा...

नेपालका दुई नदीको संगममा ठुलो जलाशय बन्यो

काठमाडौँ । नेपालमा आएको विनाशकारी बाढी र पहिरोपछि दुई नदीको संगमस्थलमा ठुलो प्राकृतिक बाँधसहितको ताल बनेको र आगामी तीन दिनमा यसको फुट्ने जोखिम उच्च...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विक्रम पाण्डेले गरे एक करोड सहयोग

राप्रपाका नेता तथा कालिका कन्स्ट्रक्सन प्रालिका अध्यक्ष विक्रम पाण्डेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गरेका छन्।

अपर त्रिशूली थ्री बि आयोजनाका १२ जना कर्मचारी सम्पर्कविहीन

अपर त्रिशूली थ्री बि हाइड्रोइलेक्ट्रिक आयोजनामा सुपरीवेक्षण परामर्शदाताको रूपमा कार्यरत १२ जना कर्मचारी सम्पर्कविहीन भएका छन्।...

भोटेकोशी बाढी: हालसम्म २७० जनाको शव फेला, खोजी कार्य तीव्र

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या २७० पुगेको छ।

बंगलादेशले भन्यो– नेपाललाई सहयोग गर्न तयार छौं

११ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र बंगलादेशका परराष्ट्रमन्त्री डा. खलिलुर रहमानबीच बिहीबार टेलिफोन वार्ता भएको छ। टेलिफोन वार्ताका क्रममा बंगलादेशका परराष्ट्रमन्त्री डा.

SF

बाढी प्रभावित क्षेत्रमा वैकल्पिक बिजुली लाने प्रयास भइरहेको छ- विद्युत प्राधिकरण

नाडा अटो शोमा यामाहाको ‘एक्सएसआर १५५’ सार्वजनिक, प्रि–बुकिङ खुला

काठमाडौँ । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लु राइड्स प्रालिले ‘नाडा अटो शो २०२६’ को अवसर पारेर बहुप्रतीक्षित ‘एक्सएसआर १५५’ औपचारिक रूपमा सार्वजनिक...

SF

कसैले भन्यो!

कसैले भन्यो तिम्रो आँखा कति चमकदार, मैले मनमनै भनेँ वर्षा धेरै परेर खुलेपछि आकाश उज्यालो हुँदैन त

SF

बाढीपीडितलाई ७ करोड सहयोग गर्ने बीवाईडी र साइमेक्स इन्कको घोषणा

यो रकम उद्धार, उपचार, तत्काल राहत, पुनर्स्थापना र क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणमा सरकारले गरिरहेको प्रयासमा सहयोगी हुने बीवाईडीले जनाएको छ ।

SF

भोटेकोसी बाढी प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि एनसेलको १ करोड सहयोग

काठमाडौँ । भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेल फाउन्डेसनले १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ...

रसुवा बाढीमा कर्णालीका १३४ जना बेपत्ता

रसुवा जिल्लामा आएको भीषण बाढीपछि रोजगारीका सिलसिलामा रसुवा, नुवाकोट तथा त्रिशूली क्षेत्रमा पुगेका कर्णाली प्रदेशका १३४ जना सम्पर्कविहीन भएका छन् ।

SF

टेलिकमको निःशुल्क सञ्चार सेवा तीन दिन थप

काठमाडौँ। नेपाल टेलिकमले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित क्षेत्रमा उपलब्ध गराउँदै आएको निःशुल्क सञ्चार सेवालाई थप तीन दिनका लागि विस्तार गरेको छ।...

बाढी प्रभावितका लागि कामना सेवा विकास बैंक र कर्मचारीको २५ लाख सहयोग

११ भदौ, काठमाडौं । कामना सेवा विकास बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउन २५ लाख...

बाढी प्रभावित विदुरबाट फर्के प्रधानमन्त्री बालेन, भौतिकमन्त्री लम्साल नुवाकोटमै

प्रधानमन्त्रीले नुवाकोट पुगेर विभिन्न क्षेत्रका बाढीपीडित, स्थानीय र घाइतेहरूलाई भेटेका छन् ।

ग्लोबल टाइम्स लेख्छ– भोटेकोशी माथिका दुई खोलाको संगममा बन्यो ठूलो ताल

११ भदौ, काठमाडौं । चीनको जलस्रोत मन्त्रालयले नेपाल नजिक छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा ठूलो ताल बनेको जनाएको छ । छोचेन...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बाढी प्रभावितलाई अपि पावरको मल्हम, तत्काल ३५ लाख सहयोग

काठमाडौँ। भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि अपि पावर कम्पनीले ३५ लाख रुपैयाँ सहयोग गरेको छ ।...

बाढी कारण महिला उद्यमशीलता सम्मेलन स्थगित

प्रतिष्ठानले भदौ ११ गते आयोजना गर्ने तयारी गरेको सम्मेलन विपद्को अवस्थालाई ध्यानमा राख्दै स्थगित गरिएको जनाएको हो।...

विनाशकारी बाढी :  मृतकको सङ्ख्या २७० पुग्यो

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या २७० पुगेको छ । अहिलेसम्म २७० जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ...

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।