रौतहटमा कटुवा पेस्तोलसहित भारतीय युवक पक्राउ
रौतहट। रौतहटको कटहरिया नगरपालिका–४ बाट प्रहरीले अवैध कटुवा पेस्तोलसहित भारतीय युवकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) जयप्रकाश साहको कमाण्डमा खटिएको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →