भूकम्पको केन्द्र रामीडाँडासहित बारेकोटको प्राकृतिक दृश्य (तस्वीरहरू)
बारेकोटको लिम्सा र आसपासका क्षेत्र पहाडी भूगोल, डाँडाकाँडा, हरियाली र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छन्। यहाँको भौगोलिक बनावट र प्राकृतिक वातावरणले पर्यटकीय सम्भावना बोकेको छ।
विश्व अण्डा दिवस : पहेँलो भाग खानुहुन्न भन्ने सोच बदलिँदै, के भन्छन् विज्ञ ?
एक जना व्यक्तिलाई एउटा अण्डाको पहेँलो भाग खाँदा उसको शरीरलाई चाहिने कोलस्टोरको एउटा भाग प्राप्त हुने भएकाले खान आवश्यक हुने उनले जानकारी दिए।...
कांग्रेस सभापतिमा उम्मेदवारी दिन ४० हजार रूपैयाँ शुल्क
केन्द्रीय सदस्य पदका लागि भने ११ हजार रूपैयाँ शुल्क निर्धारण गरिएको छ।
कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने महालक्ष्मी उपाध्याय ‘डिना’ को घोषणा
१९ असोज, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ ले महामन्त्री पदमा उम्मेदवारी दिने भएकी छन् । उनी कांग्रेसको १४औँ महाधिवेशबाट सहमहामन्त्रीमा निर्वाचित...
जुनियर एनटीआरको ‘ड्रागन’ तोकिएकै मितिमा रिलिज हुने, ढिलाइको हल्ला निराधार
नयाँ दिल्ली। जुनियर एनटीआर र केजीएफ फेम प्रशान्त नीलको आगामी चलचित्र ‘ड्रागन’ ढिलाइ हुने खबरका बिच निकै चर्चामा छ। यद्यपि, निर्माताहरूले यो बहुप्रतीक्षित चलचित्र...
लकिङ खुल्ने बेला हकप्रदको अस्त्र, कस्तो छ दुई जलविद्युत कम्पनीको अवस्था?
लाभांश नदिएका जलविद्युत कम्पनीमा पनि कम कित्ता सेयर, उच्च उतार–चढाव र मूल्य बढ्ने अपेक्षाले लगानीकर्ता आकर्षित भइरहेका छन्। तीन वर्षको लकिङ अवधि सकिन लाग्दा...
विराटनगरको हाजी अस्पतालमा लाखौँको लेनदेन विवाद
विराटनगर । विराटनगर–१४, रानीमा रहेको तत्कालीन हाजी आँखा अस्पताल (हाल रानी विराटनगर आँखा अस्पताल प्रा.लि.) २०७८ सालमा स्थापना भएको थियो । अस्पतालमा त्यसबेला १५...
सडक अवरुद्ध हुँदा हिँडाएरै पोखरा ल्याइँदैछन् भेडा–च्याङ्ग्रा
कास्की । दसैँ नजिकिँदै गर्दा हिमाली जिल्लाबाट भेडा–च्याङ्ग्रा पोखरा भित्रिन थालेका छन् । यो वर्षको पहिलो लटमा डोल्पाका च्याङ्ग्रा लिएर व्यवसायी मीनप्रसाद बोहरा पोखरा...
रोनाल्डोलाई पोर्चुगल फर्कन प्रशिक्षक जर्जको खुला प्रस्ताव, के भने ?
पोर्चुगलका कप्तान ब्रुनो फर्नान्डेसले भने रोनाल्डो टोलीका महत्वपूर्ण खेलाडी रहेको बताउँदै टोलीभित्र कुनै विभाजन नरहेको बताएका थिए।...
गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण अघि सारेका छन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज हुने बन्दसत्रमा थापाले...
चार वर्षपछि कतारमा भेट्ने वाचासहित सकियो २०औं एसियन गेम्स
१९ असोज, नागोया । चार वर्षपछि कतारमा भेट्ने वाचासहित २०औं एसियन गेम्स (एसियाड) को आइतबार समापन भएको छ । जापानकोआइची-नागोयास्थिय पालोमा मिजोहु स्टेडियममा समापन...
१० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको जिम्मा लगाइयो
सप्तरी । दश वर्षअघि घरबाटै हराएका एक बालकलाई प्रहरीले फेला पारी अभिभावकको जिम्मा बुझाएको छ । सप्तरीको अग्नीसाइर कृष्ण सवरण गाउँपालिका वडा नं. ६...
कांग्रेस उपसभापतिमा जीवन परियारको उम्मेदवारी
काठमाडौं । कांग्रेस नेता जीवन परियारले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। यसअघि सहमहामन्त्री रहेका परियारले १५औँ महाधिवेशनमा उपसभापतिमा उम्मेदवारी...
कांग्रेस महाधिवेशन: आजैदेखि निर्वाचन प्रक्रिया सुरु, भोलि मनोनयन दर्ता
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज (सोमबार) देखि निर्वाचन प्रक्रिया सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन समारोह आइतबार खुलामञ्चमा भव्य रूपमा सम्पन्न भएसँगै आजदेखि...
रिलिजको ३ महिनापछि पनि ‘मुसाफिर क्याफे’ले जित्दैछ दर्शकको मन, नेटफ्लिक्समा अझै ट्रेन्डिङ
नयाँ दिल्ली। ओटीटी प्लेटफर्ममा हरेक हप्ता कुनै न कुनै सिरिज वा फिल्म रिलिज हुन्छन्। तर तीमध्ये निकै कम मात्र लामो समयसम्म ट्रेन्डिङ लिस्टमा टिक्न...
कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज (सोमबार) देखि बन्द सत्र सुरु हुँदै छ । आइतबार काठमाडौँमा उद्घाटन सत्र सम्पन्न भएपछि आज बिहान ९...
गगनको निष्कर्ष− उद्देश्यभन्दा पद र सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो
भदौको जनउभारलाई लिएर देखिएका दुई प्रवृत्तिमाथि पनि थापाले टिप्पणी गरेका छन्।
घरबाट हराएको १० वर्षपछि दिल्लीमा भेटिए शिवकुमार, प्रहरीले लगायो परिवारको जिम्मा
१९ असोज, काठमाडौं । सप्तरीमा १० वर्षअघि घरबाट हराएका एक बालकलाई प्रहरीले भारतको नयाँ दिल्लीबाट खोजी गरी परिवारको जिम्मा लगाएको छ। सप्तरीको अग्नीसाईर कृष्णासवरन...
४० करोड थान एक रुपैयाँका सिक्का छाप्न बोलपत्र आह्वान
काठमाडौं । नेपाल राष्ट्र बैंकले ४० करोड थान एक रुपैयाँ दरका चलनचल्तीका सिक्का छापी आपूर्ति तथा वितरण गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट्र...
झापाको चन्द्रगढीमा एक घण्टामा २३.४ मिलिमिटर वर्षा
महाशाखाका अनुसार चन्द्रगढीमा पछिल्लो एक घण्टामा २३.४ मिलिमिटर वर्षा भएको हो।
विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम
काठमाडौँ । अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्त्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल लेयर्स कुखुरापालक सङ्घले यस वर्षको विश्व अण्डा दिवस सप्ताहव्यापी रूपमा मनाइरहेको छ...
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा, दिउँसो कहाँ-कहाँ पर्छ पानी?
राति कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
‘उद्देश्यभन्दा सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो’
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा पछिल्लो दुई दशकको राजनीतिक यात्रामा कांग्रेसबाट भएका कमजोरीमाथि निर्मम आत्मसमीक्षा...
१६ मंसिरदेखि कर्णालीमा दशौँ राष्ट्रिय खेलकुद, ३२ खेलमा प्रतिस्पर्धा हुने
१९ असोज, सुर्खेत । कर्णाली प्रदेशमा आगामी १६ देखि २७ मंसिरसम्म दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता कर्णाली प्रदेशका अधिकांश...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।