THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 28 August 2026
← सबै समाचारमा फर्कनुहोस्

रातभर खुला आकाशमुनि छन् बेत्रावतीमा बाँचेकाहरू (भिडियो रिपोर्ट)

सबैको आँखाबाट आँसु बगिरहेको छ । यस्तो दुःखमा बाँचेकाहरूलाई खुवाउनै पर्‍यो । बाढीले सबै पुरिएकाले खाने सामलसमेत विस्थापितहरूसँग छैन ।
सारांश लम्बाइ: ~20 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →