वीरगन्ज कारागारबाट जबरजस्ती करणी मुद्दाका कैदी फरार
वीरगन्ज । वीरगन्ज कारागारबाट जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका एक कैदी फरार भएका छन् । बिहीबार बिहान कारागारमा सरसफाइ गर्ने क्रममा कैदी सुनिल साह तुराहा फरार भएका हुन् । करिब ११ वर्षदेखि जेलमा रहेका तुराहा फोहोर
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →