सरकारलाई आशिकाको प्रश्न- मन्त्रीहरू परिवर्तन गरेर मात्र देश परिवर्तन हुन्छ ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले बारम्बार मन्त्री फेरबदल गर्ने प्रवृत्तिप्रति व्यङ्ग्य गर्दै मन्त्री बदलेर मात्र देश परिवर्तन नहुने बताएकी छन्।...
सारांश लम्बाइ: ~23 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →