निश्चित समयमा आफूलाई सोध्नुपर्ने ५ प्रश्न
कहिलेकाहीं बाहिरबाट हेर्दा केही पनि बिग्रिएको देखिँदैन । तैपनि भित्रभित्रै केही कुरा नमिल्लेजस्तो वा बिझाइरहेको महसुस हुन सक्छ । तपाईं बिहान उठ्नुहुन्छ । काममा जानुहुन्छ । मान्छेहरूलाई भेट्नुहुन्छ । आफ्ना जिम्मेवारीहरू पूरा गर्नुहुन्छ । र जे-जे गर्नुपर्ने हो, ती सबै गर्नुहुन्छ । बाहिरबाट हेर्दा तपाईंको जीवन एकदमै सही र व्यवस्थित देखिन पनि सक्छ । तर...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →