गरिमाका बुबा-आमासँग सहमति : कानुन संशोधनको सुझाव दिन कार्यदल, सिमरामा सालिक
७ भदौ, काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको हत्या र त्यसपछिको घटनाबारे छलफल गर्दै सरकारले पीडित परिवारसङ्ग सहमति गरेको छ । गृह मन्त्रालयमा मध्य रातसम्म चलेको छलफलपछि नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको हो । सहमतिअनुसार जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षाअनुसार विद्यमान कानुनमा रहेको कसुर र सजायको...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →