जोरपाटीको मन्दिर परिसरमा एक पुरुष मृत भेटिए
६ भदौ, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी चोकस्थित जोरपाटी मन्दिर परिसर एक पुरुषको शव मृत अवस्थामा फेला परेको छ । प्रहरीका अनुसार, शनिबार दिउँसो उनको शव मृत अवस्थामा भेटिएको हो । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुुसार, मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छ । प्रहरीका अनुसार, मृत भेटिएका व्यक्ति अन्दाजी ५२ वर्षीय रहेका छन्...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →