खुकुरी देखाएर कुटपिट गरेको आरोपमा ५ जना पक्राउ
काठमाडौँ । कञ्चनपुरको बेलौरी नगरपालिकामा एक व्यक्तिलाई खुकुरी देखाई धाकधम्की तथा कुटपिट गरेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार असोज २३ गते दिउँसो करिब ४ः०० बजेको समयमा बेलौरी नगरपालिका
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →