THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 28 November 2026
रातोपाटी

चुनाव नजिकिँदै गर्दा मधेसमा दलहरूको दौडधुप

काठमाडौँ । स्थानीय तह निर्वाचनको मिति घोषणा नहुँदै राजनीतिक दलहरू त्यसको तयारीमा जुटिसकेका छन्। उनीहरू तयारीस्वरूप विभिन्न कार्यक्रम लिएर जनतामाझ जान थालेका छन्। यस...

SF

शैक्षिक भ्रमणबाट फर्कने क्रममा मर्स्याङ्दी नदीमा खसेर १५ वर्षीय बालक बेपत्ता

भुटानी पर्यटकको आकर्षक गन्तव्य बन्दै नेपाल

झापा । शान्तिका अग्रदूत गौतम बुद्धको पवित्र भूमि र अनुपम प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपाल भुटानी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । धार्मिक तीर्थयात्रा...

SF

दशौं राष्ट्रिय खेलकुदको उदघाटन प्रधानमन्त्रीले गर्ने

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले गर्ने भएका छन् ।

पृथ्वीराजमार्गको भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ डम्पिङस्थित पृथ्वीराजमार्गको भिरबाट खसेर एक विद्यार्थी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा चितवनको भरतपुर महानगरपालिका–६ चोकबजार निवासी १५ वर्षीय...

१०औँ राष्ट्रिय खेलकुदमा एनआरएनएका १९ देशका खेलाडी, चौथो स्थानको लक्ष्य

काठमाडौँ । विदेशमा बस्ने नेपालीहरूको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा आयोजना भइरहेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएको छ । प्रतियोगितामा...

जुगल हिमाल : प्रकृति र अध्यात्मको संगम (तस्वीरहरू)

जुगल हिमाल पदयात्राको पहिलो आकर्षण प्राकृतिक सौन्दर्य नै हो । हिमाली भूगोल, हरियाली वन, खोलानाला, अग्ला डाँडाकाँडा, खुला उपत्यका र वरिपरि देखिने हिमशृंखलाले यात्रालाई...

‘कर्णाली भनेको सुर्खेत मात्रै होइन, जुम्ला पनि हो’

सुर्खेत । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय खेलकुद प्रतियोगिता देशका सबै भूगोल र समुदायको उत्सव बन्नुपर्ने बताएका छन् । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता...

शे-फोक्सुण्डोको अनुपम सौन्दर्य, डोल्पाको अपार सम्भावना

शे–फोक्सुण्डो पदमार्गको मुख्य आकर्षण भनेको यात्राको सुरुदेखि गन्तव्यसम्म बदलिँदै जाने भौगोलिक बनावट र प्राकृतिक दृश्यहरू हुन् । यस पदमार्गमा यात्रा गर्दा कतै जंगल, हरियालीको...

आँबुखैरेनी-मुग्लिन सडकखण्डमा भिरबाट खसेर एक विद्यार्थी वेपत्ता

गुरुङ पारिजात माध्यमिक विद्यालय, भरतपुरमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी रहेको तनहुँ प्रहरीले जनाएको छ ।

SF

नेपालका लागि कोप– अपेक्षित परिणाम आएन, तर कूटनीतिक लडाइँ हामीले जितेकै हो!

एकातिर अन्तर्राष्ट्रिय मञ्चमा हिमाली मुद्दामा समर्थन जुटाएको कूटनीतिक उपलब्धि, अर्कातिर निर्णय नहुँदाको निराशा; एकातिर थप जलवायु वित्तको माग, अर्कातिर प्राप्त रकमसमेत खर्च गर्न नसक्ने...

SF

संविधानले नचिनेका व्यक्तिबाट शासन भइरहेको छः रामहरि खतिवडा

नेपाली कांग्रेसका सहमहामन्त्री रामहरि खतिवडाले मुलुकमा संविधानले चिनेका व्यक्तिभन्दा संविधानले नचिनेका व्यक्तिबाट शासन सञ्चालन भइरहेको आरोप लगाएका छन्।

सार्वजनिक यातायातमा चोरी र पाकेटमारी गर्ने १२१ जना पक्राउ

काठमाडौँ । सार्वजनिक यातायातमा यात्रुका नगद, मोबाइल, गरगहना तथा व्यक्तिगत सामान चोरी गर्ने, पाकेटमारी र लुटपाट गर्ने तथा महिलामाथि दुर्व्यवहार गर्ने अभियोगमा प्रहरीले एक...

कर्णालीको आँगनमा राष्ट्रिय खेलकुदको उत्सव, मैदानदेखि गाउँसम्म फैलिँदै उत्साह

हिमालका अग्ला चुचुरादेखि पहाडका बस्ती र प्रदेश राजधानी वीरेन्द्रनगरसम्म दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको रौनक छ ।

वर्षौँदेखि अवरुद्ध योजना सञ्चालनमा ल्याउने मन्त्री रावलको प्रतिबद्धता

सप्तरी । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले वर्षौँदेखि अवरुद्ध रहेका योजनाहरू पुनःसञ्चालनमा ल्याउन आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त...

फासीवादले कसरी जित्छ, कसरी असफल हुन्छ ?

बीसौँ शताब्दीको सुरुवाती जर्मनी र इटालीमा समाजवादी, यहुदी र रोमा समुदायका मानिसहरूलाई आतंकित पारिरहेका बेला पनि फासीवादीहरूले आफ्नो जनाधारमा रहेका मजदुर र मध्यमवर्गीय मानिसहरूलाई...

गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य, निर्माणलाई गति दिइने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अघि बढाइने...

पूर्वमन्त्री बास्कोटाको जीवनी तथा मूल्याङ्कनसम्बन्धी पुस्तक ‘एक निष्ठावान् यात्री’ सार्वजनिक

काठमाडौँ । पूर्वमन्त्री दीपकप्रकाश बास्कोटाको जीवनी तथा मूल्याङ्कनमा आधारित पुस्तक ‘एक निष्ठावान् यात्री’ लोकार्पण गरिएको छ । दीपकप्रकाश बास्कोटा फाउण्डेशनले शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रथम राष्ट्रपति डा.

घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुने

नारायणगढ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडकखण्डको घोप्टेभिरमा आज साँझ ५ बजेदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ । गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो...

प्यालेस्टाइनको कथा : युरोपमा कोरिएको पेन्सिलको धर्को कसरी बन्यो रक्तरञ्जित सिमाना?

गाजाका भग्नावशेषमुनि पुरिएका अबोध बालबालिकाहरूको आर्तनाद होस् वा साइरन बज्दा आफ्ना सन्तान छातीमा टाँसेर बङ्कर खोज्ने इजरायली आमाको भय– यी सबैको बीउ ११० वर्षअघि...

SF

विश्वकप छनोट प्लेअफका लागि नेपाली टोली घोषणा, को-को परे?

शीर्ष चारमा पर्न नसकेको नामिबिया,नेपाल, क्यानडा र युएईले अब प्लेअफ खेल्न लागेका हुन्।

देउवा समूहको महाधिवेशन : महामन्त्रीका आकांक्षी खुल्दै

देउवा समूहले जिल्ला र प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिरहेका बेला नेताहरू महामन्त्रीमा उम्मेदवारी दिने आन्तरिक तयारीमा जुटेका छन् ।

राष्ट्रपति र प्रमुख प्रतिपक्षी नेताबिच भेटवार्ता

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । शनिबार साँझ राष्ट्रपति भवन शीतल निवासमा...

आइजनकोटलाई पहिले प्रधानमन्त्री बनाउन नेतन्याहू तयार, तर विपक्षीलाई छैन विश्वास

नेतन्याहूले आइजनकोटलाई पहिले प्रधानमन्त्री बनाउने गरी आलोपालो सरकार सञ्चालनको प्रस्ताव अघि सार्ने तयारी गरेका छन्। प्रस्तावअनुसार सुरुको दुई वर्ष आइजनकोट र त्यसपछिको दुई वर्ष...

शारीरिक सुगठनमा चार स्वर्णसहित गण्डकी पहिलो

१२ मंसिर, सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत रुकुमपश्चिमको चौरजहारीमा सम्पन्न शारीरिक सुगठनमा चार स्वर्ण पदक जित्दै गण्डकी प्रदेश पहिलो भएको छ । प्रशिक्षक...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।