ग्यारेज र ब्यारेकबाट चलिरहेको अदालत
'आंशिक कागजातका आधारमा जलाइएका मिसिल पुनः प्राप्त गर्न निकै कठिन भएको थियो। कतिपयले आजसम्म पनि त्यस्ता कागजात ल्याइरहेका छन्।'
वीर र सिभिलको सास्ती : टिकट लिने भद्रगोल लाइन, अन्तिमतिर सुनिन्छ- 'डाक्टर हुनुहुन्न'
काठमाडौं । धादिङका रामशरण खड्का मंगलबार बिहानै नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा पुगे । कोटा प्रणालीका कारण टिकट छिट्टै सकिने भएकाले त्यसको जोहो गरिहाल्न उनी...
कांग्रेसको १५औं महाधिवेशन कार्यतालिका प्रकाशित
यसअघिको कार्यतालिकालाई निर्वाचन समितिले केही हेरफेर गरी प्रकाशित गरेको हो।
एक वर्षअघि बरामद चिनियाँ मदिरा नष्ट
उक्त मदिरा ४ हजार ८२४ बोतल रहेको र त्यसको बजार मूल्य २४ लाख १२ हजार बराबरको रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर खडकाले...
बागमतीमा एमालेबाट मुख्यमन्त्री उम्मेदवार किरण थापा नै किन ?
मकवानपुर। बागमती प्रदेशमा नयाँ सरकार गठनको रस्साकस्सीका बिच नेकपा एमालेले किरण थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले सचिव महेश बस्नेतको उपस्थितिमा...
मुद्दा चलेकै आधारमा बैंक सञ्चालक र सीईओले जिम्मेवारी छाड्नु नपर्ने
२ भदौ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले फौजदारी कसुर अरोपमा मुद्दा खेपेकै आधारमा पद छाड्नुपर्ने अवस्था...
जिल्ला अदालतको आदेशपछि ५ हजार धरौटीमा छुटे अजय सोडारीसहित तीन जना
जिल्ला अदालतले ५० हजार धरौटी बदर गर्दै उनीहरूलाई जनही ५ हजार रूपैयाँ मात्र धरौटी दाखिला गराएर मुद्दा पुर्पक्ष गर्न आदेश दिएको थियो।
बासुदेव खोलाले बगाएका विद्यार्थीको पहिचान खुल्यो
मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१९ स्थित बासुदेव खोलाले बगाएका चार विद्यार्थीको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार विद्यालय सकेर फर्किने क्रममा बासुदेव खोलाले...
सरकारले थाल्यो दुर्गा प्रसाईंको अभियानका प्रतिनिधिसँग वार्ता
२ भदौ, काठमाडौं । नेपाल सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल’ बीच आजबाट औपचारिक वार्ता सुरु भएको छ ।...
सरकारले थाल्यो दुर्गा प्रसाईंको टोलीसँग औपचारिक वार्ता
नेपाल सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल’ बीच मंगलबारदेखि औपचारिक वार्ता सुरु भएको छ।...
सरकार र दुर्गा प्रसाईं नेतृत्वकाे महाअभियानबिच वार्ता सुरु
काठमाडौँ। नेपाल सरकार र दुर्गा प्रसाईं नेतृत्वको 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल' बिच मङ्गलबारदेखि औपचारिक वार्ता सुरु भएको छ। महाअभियानले...
सरकार र दुर्गा प्रसाईंको महाअभियानबीच वार्ता
नेपाल सरकार र 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल' बीच आजदेखि औपचारिक वार्ता सुरू भएको छ।
कर्मचारी सञ्चयकोषको प्रशासक नियुक्तीः कटवालको अवकाश, वस्तीको नाम चर्चामा
कटवालको अवकाशपछि प्रशासकमा भरतराज वस्तीको नाम चर्चामा आएको छ। प्रशासक बन्न योग्यता पुग्ने अधिकारीमध्ये वरिष्ठताका आधारमा वस्तीको चर्चा सुरु भएको हो।...
टिम म्यानेजर नियुक्तिमा क्यानको आलटाल
आवेदन खुला गरेको जानकारी क्यानले अफिसियल वेबसाइट र फेसबुक पेजबाट दिएको थियो । तर, त्यसपछिका कुनै पनि प्रक्रिया क्यानले सार्वजनिक गरेको छैन ।
डोटीको आदर्श गाउँपालिकाको आधारभूत अस्पतालका संरचना तयार, सञ्चालनको पर्खाइ
अस्पताल भवन निर्माणका लागि २०८० साल असार २२ गाउँपालिका र निर्माण व्यवसायी कम्पनी रोयल कन्स्ट्रक्सनबीच सम्झौता भएको थियो । सम्झौताको चारदिनपछि निर्माण कार्य सुरु...
सम्पत्ति छानबिन आयोगविरुद्ध रिट संवैधानिक इजलासमा, प्रधानन्यायाधीशको निर्णयमाथि प्रश्न
काठमाडौँ । 'सम्पत्ति छानबिन आयोग’विरुद्ध परेका रिट निवेदनहरू अब सर्वोच्च अदालतको संवैधानिक इजलासले टुंगो लगाउने भएको छ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले ती निवेदनहरूमा...
मकवानपुरमा खोलाले विद्यार्थी बगाएको घटनाप्रति मुख्यमन्त्री बानियाँद्वारा दुःख व्यक्त, खोजी कार्य तीव्र पार्न निर्देशन
मकवानपुर। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मकवानपुरको हेटौँडा–१९ स्थित बासुदेव खोलाले विद्यालयबाट घर फर्किने क्रममा विद्यार्थीहरूलाई बगाएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। निर्मल माध्यमिक...
ललितपुर महानगरमा डाक्टरसहितको एम्बुलेन्स सेवा, महानगर भन्छ– फोन गरेको १५ मिनेटमा घर पुग्छ
महानगरभित्रका बिरामीलाई तत्काल अस्पताल पुर्याउन र बाटोमै आकस्मिक उपचार उपलब्ध गराउने उद्देश्यले यो सेवा थालिएको ललितपुर महानगरका प्रवक्ता राजु महर्जनले बताएका छन्।
एसियाड खेल्न जाने खेलाडीलाई प्रोत्साहन
काठमाडौँ। जापानमा हुने २० औँ एसियाली खेलकुदको बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न संस्थाले गिफ्ट ह्याम्पर प्रदान गरेका छन् । डीडीसीले उत्पादन...
रास्वपा बैठक : केन्द्रीय समिति, पदाधिकारी र सचिवालय सदस्य मनोनीत गर्ने
२ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बस्दैछ । यही भदौ ५ गते पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बैठक बस्ने...
स्पोटिफाइमा ‘प्लेलिस्ट नोट’ : अब गीत र पोडकास्टमै पोख्न पाइनेछ मनका कुरा
स्पोटिफाइले आफ्नो प्लेटफर्ममा गीत, पोडकास्ट र अडियोबुकहरूलाई अझ बढी अर्थपूर्ण र रोचक बनाउने उद्देश्यले ‘प्लेलिस्ट नोट’ नामक नयाँ फिचर सार्वजनिक गरेको छ ।
जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि
नेपाल भाषाका जनकवि एवम् प्रतिष्ठित साहित्यकार दुर्गालाल श्रेष्ठको मंगलबार काठमाडौंको शोभा भगवती घाटमा अन्तिम संस्कार गरिएको छ। ९३ वर्षको उमेरमा बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन...