बेत्रावतीबाट उद्धार गरिएकी चन्द्रिका श्रेष्ठलाई थप उपचारका लागि काठमाडौँ ल्याउने तयारी
नुवाकोट । रसुवाको भोटेकोशी नदीमा भीषण बाढी आएको ११ औँ दिनमा आज नुवाकोटको बेत्रावती बजारस्थित आनन्द श्रेष्ठको घरबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठको जीवितै उद्धार गरिएको छ। नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० की श्रेष्ठलाई सशस्त्र प्रहरी
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →