एपीएफ महिला क्रिकेटको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने
१३ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) १०औं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सुर्खेतमा आइतबार भएको खेलमा बागमती प्रदेशलाई ४१ रनले पराजित गर्दै एपीएफले उपाधि भिडन्त पक्का गरेको हो । एपीएफले अब उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिष्पर्धा गर्नेछ । एपीएफले दिएको १३७ रनको लक्ष्य पछ्याएको बागमतीले ८ विकेट गुमाएर...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →