‘१९७४ एडी’ ब्यान्डले अस्ट्रेलियामा ‘रकयात्रा’ गर्दै, प्रधानमन्त्री कोषमा सहयोग प्रदान
काठमाडौं । नेपाली सांगीतिक समूह ‘१९७४ एडी’ ले अस्ट्रेलियामा आफ्नो कन्सर्ट सिरिज ‘रक यात्रा’ आयोजनाको घोषणा गरेको छ । हालैको युरोप टूरपछि अस्ट्रेलियाका विभिन्न सहरमा ब्यान्डले प्रस्तुति दिने आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । आयोजक रोटेपिङ इन्टरटेनमेन्टका अनुसार यो टूर २३ सेप्टेम्बरदेखि आयोजना हुनेछ । ८ अस्ट्रेलियाली सहरमा यो टूर सेप्टेम्बर र अक्टोबर महिनासम्म आयोजना...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →