प्रहरी निरीक्षक पदको अन्तिम नतिजा सार्वजनिक (नामवलीसहित)
नेपाल प्रहरीमा खाली रहेको प्रहरी निरीक्षक (जनपद) पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट विज्ञापन प्रकाशित भएको थियो।...
सारांश लम्बाइ: ~21 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →