संसद्मा बढ्दैछ धम्कीको भाषा
संसदीय समिति र संसद्मा धम्कीपूर्ण भाषा प्रयोग भएको पहिलो पटक होइन । विगतका संसद्मा पनि यस्ता दृश्य र सन्दर्भ आएका छन् । २१ फागुन २०८२ को निर्वाचनपछिको संसद्मा त धम्कीपूर्ण भाषा प्रयोग गर्ने प्रवृत्ति झन् बढ्दो छ ।
सारांश लम्बाइ: ~38 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →