धनकुटाका सडकका दुवैतर्फ बेसार खेती
५ असोज, धनकुटा । केही समयअघिसम्म सडक छेउछाउमा देखिने खाली जमिनमा कतै झारपात उम्रिएका मात्रै भेटिन्थ्यो । सडकबाट आवतजावत गर्नेहरुका लागि ती ठाउँ केवल खाली क्षेत्रजस्तै थिए । तर, अहिले त्यही जमिनको स्वरुप फेरिन थालेको छ । सडकको दुवैतर्फ हरिया बेसारका बोट देखिन थालेपछि दृश्यमा परिवर्तन आएको छ । खाली र उपयोगविहीन देखिने जमिन अहिले...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →