त्रसित छन् राजमार्गका स्थानीय, कृष्णभिरको पहिरोले झनै थप्यो (तस्वीरहरू)
१४ भदौ, धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत पर्ने कृष्णभिरमा आइतबार गएको पहिरोले मुग्लिन–काठमाडौं सडक पूर्ण रुपमा ठप्प भएको छ । गल्छी–मलेखु सडकखण्डको त्रिशूली नदी किनारमा गएको पहिरोका कारण अवरुद्ध सडक सञ्चालन गर्न कम्तीमा एक महिना लाग्ने प्रहरीले जनाएको छ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका असर यो क्षेत्रमा व्यापक देखिन्छ । स्थानीयहरू त्रसित छन् । कयौं...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →