कर्णेल भक्तवीर थापा : धनकुटा गौंडाका पहिलो प्रशासक
जिल्ला प्रशासन कार्यालय, धनकुटाको बोर्डमा 'धनकुटा गौंडाका प्रथम प्रशासक' का रूपमा बखतवारसिंह बस्न्यातको नाम उल्लेख छ। तर ऐतिहासिक प्रमाणहरूले भने धनकुटा गौंडाको पहिलो प्रशासक कर्णेल भक्तवीर थापालाई देखाउँछन्।
सारांश लम्बाइ: ~28 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →