रोजगारीका लागि रसुवा पुगेका झापाका १२ जना सम्पर्कविहीन
झापा । रोजगारी तथा व्यवसायका लागि रसुवा पुगेका झापाका १२ जना भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका छन् । बाढीपछि आफन्तसँग सम्पर्क टुटेपछि परिवारजन उनीहरूको अवस्थाबारे खबरको पर्खाइमा छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →