बाढीपछि दक्षिण एसियाली विद्युत् नियमन खाका बनाउन कार्यदल गठन, नेतृत्व नेपालले गर्ने
१७ भदौ, काठमाडौं । प्राकृतिक विपद्का कारण विद्युत् उत्पादन, प्रसारण र सीमापार विद्युत् व्यापारमा पर्न सक्ने जोखिमको अध्ययन गर्न दक्षिण एसियाली मुलुकहरू सम्मिलित अन्तर्राष्ट्रियस्तरको प्राविधिक कार्यदल गठन भएको छ । उक्त कार्यदलको नेतृत्व नेपालको विद्युत् नियमन आयोगले गर्ने निर्णय भएको छ । दक्षिण एसियाली पूर्वाधार नियमन मञ्च (एसएएफआईआर) को कार्यसमिति तथा निर्देशक समितिको बैठकले ‘विपद्–प्रतिरोधी...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →