विमानस्थलमा भीड लागेको तस्बिर देखिन छाडे, के बालेन सरकारमा आएपछि वैदेशिक रोजगारमा जानेहरू घटेकै हुन्?
यो स्टोरीमा हामी पछिल्लो एक दशक अर्थात् आर्थिक वर्ष २०७३/७४ देखि २०८२/८३ सम्म वैदेशिक रोजगारीमा गएकाहरूको तथ्यांक विश्लेषण गर्दैछौं।
सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : आइजिपी कार्की
प्रहरी महानिरीक्षक कार्कीले लामो इतिहास बोकेको प्रहरी सङ्गठनले त्यस्ता घटनालाई नबिर्सने बताए।...
ईसीडी सहजकर्ता र विद्यालय कर्मचारीलाई दिइएको रकम पूर्ण तलब होइन : मन्त्री पोखरेल
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले प्रारम्भिक बाल विकास (ईसीडी) सहजकर्ता र विद्यालय कर्मचारीहरूलाई दिइने रकम पूर्ण तलब नभई सङ्घीय सरकारको सशर्त...
२०२८ पछिको नयाँ शिक्षा ऐनलाई दीर्घकालीन बनाउँछौं: शिक्षामन्त्री
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकको मस्यौदालाई परिष्कृत र प्रभावकारी बनाउन सबै सरोकारवालाका सुझाव समेटिने प्रतिबद्धता व्यक्त गरेका छन्।...
सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : महानिरीक्षक कार्की
केन्द्रीय अनुसन्धान व्यूरोमार्फत पुराना जघन्य प्रकृतिका अपराधको अनुसन्धान चलिरहेको बताउँदै उनले भने, ‘नयाँ र पुराना मुद्दालाई सँगसँगै अनुसन्धान गर्दै लगिरहेका छौं ।’
रोल्पामा विप्लव नेतृत्वको माओवादी केन्द्रीय सदस्यसहित १३ जनाले पार्टी छाडे
बुटवल । रोल्पामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का केन्द्रीय सदस्य लालबहादुर वली ‘विश्व’ सहित १३ जनाले पार्टी परित्याग गरेको घोषणा...
सरकार बेलगाम घोडाजसरी अधिनायकवादको बाटोमा छ, संसदमा विकल्प नहुनु बिडम्बना– प्रदीप ज्ञवाली
उनले संसद भित्रबाट त्यो अधिनायकवादलाई रोक्ने बलियो विकल्प नरहनू अर्को बिडम्बना रहेको बताए।
गाजामा शव गाड्न समेत पाइन छाड्यो ठाउँ
गाजापट्टी । इजरायली युद्धका कारण गाजामा हजारौँ शव अस्थायी स्थानमा गाडिएका छन् । अहिले नियमित चिहान स्थलमा समेत शव गाड्ने ठाउँको अभाव हुन थालेको...
‘गौंथली’ को कमाई २५ करोड नाघ्यो
काठमाडौं । फिल्म ‘गौंथली’ ले घरेलु बक्स अफिसमा २५ करोड रुपैयाँ ग्रसको आँकडा पार गरेको छ । आइतबार अपरान्हसम्म कपिल रिजाल निर्देशित पिल्मको कूल...
साउनमा दर्ता भएका ९ मध्ये ८ वटा ‘संशोधन’ विधेयक, विपक्षी भन्छन् : झारा टार्ने काम
काठमाडौँ । सरकारले चालु आर्थिक वर्षमा १६६ विधेयक संघीय संसद्मा पुर्याउने बताएको थियो । कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले गत असार ३१...
‘बलियो नेता’को छवि बनाउन वर्षौं खर्चिए, अहिले बनाउँदैछन् जेनजी शैलीका रिल्स
भारतका धेरै जेनजी पुस्ताका युवाले नरेन्द्र मोदीलाई आफ्नो साथीका रूपमा नदेख्न सक्छन् । तर भारतीय प्रधानमन्त्री भने उनीहरूसँग मित्रकै शैलीमा संवाद गर्ने प्रयास गरिरहेका...
राष्ट्रपति, संसद् र आफ्नै पार्टी नटेर्ने ‘बेलगाम घोडा’ बन्यो सरकार: प्रदीप ज्ञवाली
नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले ५ महिनाको कामकारबाहीका लक्षणले बालेन सरकार निर्वाचित अधिनायकवादतर्फ अग्रसर भएको आरोप लगाएका छन्।...
गाजामा शव गाड्ने ठाउँकै अभाव, एउटै चिहानमा धेरै शव गाड्दै परिवार
गाजामा मृत्यु हुनेको सङ्ख्या बढेसँगै शव गाड्ने ठाउँको ठूलो अभाव भएको छ। एकातिर चिहानहरू भरिएका छन् भने अर्कोतिर युद्धका क्रममा ४० भन्दा बढी चिहान...
एनभिएलको ट्रफी सार्वजनिक
पहिलोपल्ट हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज नेपाल भलिबल लिग (एनभिएल) को ट्रफी सार्वजनिक गरिएको छ।...
किन गले प्रचण्ड ?
पटक–पटकको पार्टी विभाजन, नेकपाको विघटन, खुम्चिँदो जनाधार र परिवर्तनमाथि उठिरहेको प्रश्नको भार प्रचण्डले एक्लै थेगिरहेका छन् ।...
यसरी हुँदैछ भृकुटीमण्डपमा नाडा अटो शोको तयारी, तस्बिरहरु
काठमाडौँ । भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने १८औँ नाडा अटो शोको तयारी अन्तिम चरणमा पुगेको छ। प्रदर्शनीस्थलमा विभिन्न अटोमोबाइल ब्रान्डका स्टल...
प्रदीप ज्ञवालीको आरोप– बालेन सरकारका पाँच महिनाले अधिनायकवादका लक्षण देखाए
७ भदौ, काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले वर्तमान सरकार ‘निर्वाचित अधिनायकवाद’ तर्फ अग्रसर भएको आरोप लगाएका छन् । ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...
पर्वतारोहीलाई विदेश पलायन हुनबाट रोक्न एकजुट हुन जरुरी : सांसद शेर्पा
७ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पर्वतारोही मिङ्मा ग्याबु शेर्पाले दक्ष पर्वतारोही तथा हिमाली पथप्रदर्शकहरू (माउण्टेन गाइड) लाई विदेश पलायन हुनबाट...
इतर समूहको सम्पर्क कार्यालयमा देउवा पुग्दा जे देखियो, तस्बिरहरू
काठमाडौँ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा कांग्रेस संस्थापन इतर समूहको चुनदेवीस्थित सम्पर्क कार्यालय पुगेका छन्। देउवा आइतबार इतर समूहको सम्पर्क कार्यालय पुगेर त्यहाँ रहेका...
अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी
तेहरान । इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई इरानविरुद्धको अमेरिकी ‘आर्थिक दबाब अभियान’मा सहभागी नहुन चेतावनी दिएका छन् । उनले अमेरिकी...
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।