तेहरान र युएई युद्धको ‘पृष्ठ पल्टाउन’ चाहन्छन् : इरानी राष्ट्रपति
तेहरान । इरानी राष्ट्रपति मसूद पेजेस्कियानले मध्यपूर्वी युद्ध सुरु भएदेखि सम्बन्ध बिग्रिएका इरान र संयुक्त अरब इमिरेट्स अब ‘पृष्ठ पल्टाउन’ चाहेको बताएका छन् । “युद्ध र पर्सियाको खाडीमा भएका घटनाहरूपछि पहिलो पटक हामीले अबु धाबीका युवराजसँग रचनात्मक
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →