अफगानिस्तान-पाकिस्तान सीमामा झडप, दुवै पक्षका आ-आफ्नै दाबी
काठमाडौँ । अफगानिस्तान र पाकिस्तानको सीमा क्षेत्रमा दुई देशका सुरक्षा बलबिच झडप भएको खबर सार्वजनिक भएको छ । यस घटनालाई लिएर दुवै पक्षले फरक–फरक दाबी प्रस्तुत गरेका छन् । अफगानिस्तानको सरकारी समाचार संस्था 'बख्तर न्युज एजेन्सी'
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →