THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 28 October 2026
रातोपाटी

स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन

काठमाडौँ । स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउँदै पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी बन्न आग्रह गरिएको छ । स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइले सातै...

खेलप्रतिको जनउत्साहदेखि दिगो आर्थिक विकाससम्म

नेपालमा क्रिकेट लोकप्रिय खेल मात्र नभई रोजगारी, उद्यमशीलता, पर्यटन, लगानी र राष्ट्रिय पहिचान प्रवर्द्धनको सम्भावना बोकेको उदीयमान आर्थिक क्षेत्रका रूपमा विकसित हुँदै छ ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

लगातार तेस्रो दिन पनि बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ।

काठमाडौं उपत्यकाबाटै अन्य जिल्लाका नागरिकले नागरिकताको प्रतिलिपि पाउने

जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा बसोबास गर्ने अन्य जिल्लाका नागरिकले उपत्यकाबाट नै नागरिकताको प्रतिलिपि लिन सक्ने व्यवस्था मिलाइएको जनाएको छ।...

भोटेकोशी बाढीमा बेपत्ता भएकाको मृत घोषणा प्रक्रिया बल्ल अघि बढ्यो

काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले...

तिहारको झिलिमिलीमा हराउँदै माटोका पाला, संकटमा प्रजापतिको पुर्ख्यौली पेसा

भक्तपुर । तिहारका समयमा माटोका दियोको सट्टा झिलिमिली बत्तीको प्रयोग बढ्न थालेपछि माटोको दियोको प्रयोग विस्तारै हराउन थालेको छ । तिहार आउन लागेसँगै निकै...

लुलासँग हारेका बोल्सोनारोलाई अमेरिकाले किन दिँदैछ भिसा ?

राष्ट्रपति ट्रम्पले ब्राजिलको निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै नतिजाप्रति असन्तोष व्यक्त गरेका छन् ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

आज फेरि बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो

नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको हो।...

SF

चिर्पट प्रहारबाट एक जनाको मृत्यु

सुर्खेतमा चिर्पट प्रहारबाट घाइते भएका एक जनाको मृत्यु भएको छ।

नागरिक उन्मुक्ति पार्टीको बैठक सर्‍यो

काठमाडौँ । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपालको केन्द्रीय समितिको बैठक सरेको छ । कात्तिक १३ र १४ गतेका लागि बोलाइएको बैठक...

नेताहरूलाई भगवान् बनाउन छोडौँ : भावना राउत

जेनजी अभियन्ता भावना राउतले नेपाली क्रिकेटको उपलब्धिलाई कुनै एक नेताको योगदानका रूपमा मात्र व्याख्या नगर्न आग्रह गरेकी छन्।...

राष्ट्रिय पुरस्कार विजेता अभिनेत्री कीर्ति सुरेशले बलिउड प्रवेशमा किन गरिनन् हतार ?

मुम्बई । राष्ट्रिय पुरस्कार विजेता अभिनेत्री कीर्ति सुरेश यतिबेला आफ्नो आगामी वेब सिरिज ‘अक्का’लाई लिएर चर्चामा छिन् । सिरिजमा उनी अभिनेत्री राधिका आप्टेसँगै देखिनेछिन्...

सुर्खेतमा दाउराले हानेर ६२ वर्षीय वृद्धको ह*त्या, एक जना पक्राउ

सुर्खेतको गुर्भाकोट नगरपालिकामा दाउराले टाउको र खुट्टामा प्रहार गर्दा एक वृद्धको मृ*त्यु भएको छ।...

SF

लुम्बिनी सभामुखसहित ५ जनाविरूद्ध किर्ते मुद्दा

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरसहित ५ जनाविरूद्ध किर्ते मुद्दा दर्ता भएको छ।

दाउराले हान्दा ६२ वर्षीय वृद्धको ज्यान गयो, एक जना पक्राउ

त्यहाँ उपचारका क्रममा स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।...

३४ वर्ष लगाएर खनिएको लिभरपुलको रहस्यमय भूमिगत सुरुङ

बेलायत । बेलायतको लिभरपुल सहरमा एक शताब्दीभन्दा बढी समयदेखि रहस्य बनेको विशाल भूमिगत सुरुङ सञ्जालको उद्देश्यबारे नयाँ निष्कर्ष सार्वजनिक भएको छ । अनुसन्धानकर्ताहरू र...

सुर्खेतमा चिर्पट प्रहारबाट वृद्धको मृत्यु

११ कात्तिक, सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–८ सुन्दरनगरमा चिर्पट प्रहारबाट घाइते भएका ६२ वर्षीय मानबहादुर राजीको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार स्थानीय ४०...

चितवनको भरतपुरमा कात्तिक १४ गते ‘कमेडी उत्सव’ हुने

११ कात्तिक, चितवन । नेपाली हाँस्य क्षेत्रका चर्चित स्टार्टअप कमेडियनहरुको उपस्थितिमा चितवनको भरतपुरमा कात्तिक १४ गते ‘कमेडी उत्सव’ हुने भएको छ । भरतपुरस्थित होटल...

तेह्रथुममा कोदो खेती घट्दै, बजारमा नयाँ परिकारको खोजी

१० कात्तिक, तेह्रथुम । कुनै समय तेह्रथुमका गाउँबस्तीमा असार, साउन र भदौको पहिलो सातासम्म कोदो रोप्ने चटारो हुन्थ्यो । किसानका खेतबारीमा खेतला र पर्म...

गृहको सर्कुलरसँगै अब जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सकिने

काठमाडौं । अब नेपाली नागरिकले जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ र सरकारको...

जब च्याटजीपीटीले मेरो हात हेर्‍यो

केही समयअघि मैले च्याटजीपीटीलाई मेरो हातको तस्बिर पठाएर हस्तरेखा हेर्न भनेँ। यस घटनाले मलाई नेपाली समाजमा विद्यमान भाग्य, भविष्य र कर्मप्रतिको विरोधाभासपूर्ण सोचमाथि गम्भीर...

वर्षा र हिमपातको पूर्वानुमानसँगै स्वास्थ्य क्षेत्र उच्च सतर्कतामा  

सम्भावित विपद्का बेला स्वास्थ्य सेवामा अवरोध हुन नदिन, जनशक्ति तथा स्वास्थ्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न र प्रभावित क्षेत्रमा तत्काल प्रतिकार्य टोली परिचालन गर्न आवश्यक...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।