THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 6 September 2026

बेत्रावतीमा १९३ जना बेपत्ता, भत्किएका घरमा खोजीको प्रतीक्षामा

बेत्रावती लाखे समितिका अध्यक्ष शशि डंगोल कुन टोलबाट कति मानिस बेपत्ता छन् भनेर तथ्यांक संकलन गरिरहेका छन् ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

श्रम संस्कृति पार्टीलाई सबैले रास्वपाको विकल्प स्वीकार गरिसके : ध्रुबराज राई

‘अहिले त श्रम संस्कृति पार्टी भनेको रास्वपाको विकल्प भनेर सम्पूर्ण राजनीतिक विश्लेषक, जनताहरू र राजनीतिक दलहरूले पनि स्वीकारिरहेको छ,’ उनले भने ।

SF

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुनी व्यवस्था संशोधन गर्नुपर्ने देखियो- सभापति थापा

१२ वर्षसम्म बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्थाले गर्दा मृतकको संस्कार गर्न र सरकारी सुविधा तथा अधिकारबाट वञ्चित हुने डर स्थानीयमा देखिएको...

विपद्‌मा राजनीतिक पार्टीको भूमिका : राहत र उद्धारमा कसरी गर्दैछन् काम ?

काठमाडौँ। चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशी र त्रिशुलीमा आएको विनाशकारी बाढी (विपद्)पछि सिङ्गो देश शोकमा डुबेको छ । अनपेक्षित र कहालीलाग्दो विपदबाट उठ्न सरकार...

बाढीले बगाएको पुल जोड्न तादी नदीमा सेनाका ५५ प्राविधिक

बाढीले पुल बगाएपछि आवागमन ठप्प बनेको नुवाकोटको देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले ६० मिटर लामो बेलीब्रिज निर्माण सुरु गरिरहेको छ।...

गगने खोलामा पहिरो, १९ घण्टादेखि कर्णाली राजमार्ग अवरुद्ध

२१ भदौ, कालिकोट । कर्णाली राजमार्गअन्तर्गत कालिकोटको शुभकालीका-१ गगने खोलामा लेदोसहितको ठूलो पहिरो खस्दा सुर्खेत–जुम्ला सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय...

SF

ग्यासको आसमा राति २ बजेदेखि लाइन (तस्बिरहरू)

उद्योग परिसरमा ४ सयभन्दा बढी ग्यास सिलिण्डर लाइनमा राखिएका थिए।

भोटेकोशी बाढी : जलवायु न्यायको कसीमा नेपालको दाबी

नेपालमा यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा गएको भिषण तथा आकस्मिक बाढीबाट अकल्पनीय जनधनको क्षति भयो।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

दुई महिने छोरी बोकेर अजयलाई पर्खिरहेकी पूजा भन्छिन्: मेरो बेबी सकुशल फर्केर आऊ

‘हेलिकप्टर मात्र पठाएर हुँदैन, सेना तथा उद्धार टोलीलाई त्यहाँ उतारेर क्याम्प र पश्चिम–उत्तर क्षेत्रका सम्भावित स्थानमा स्थलगत रूपमा खोजी गरिदिनुपर्छ,’ उनले भनेकी छन्।...

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा। भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्रराष्ट्र चीनको केरुङमा भण्डारण गरिएका व्यापारिक सामान कोरला नाकाबाट ल्याइने भएको छ । हिमपहिरोसहित...

अमेरिकी तेल सम्झौताले भेनेजुएलामा लगानीको बाढी ल्याउने आस

एक दशकभन्दा लामो समयदेखि आर्थिक तथा सामाजिक उथलपुथल भोगिरहेको भेनेजुएलासँग विश्वमै प्रमाणित कच्चा तेलको सबैभन्दा ठुलो भण्डारण छ । अमेरिका र भेनेजुएलाबिच भएको नयाँ...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

भोटेकोशी बाढी : जलवायु न्यायको कसीमा नेपालको दाबी

काठमाडौँ । नेपालमा यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा गएको भिषण तथा आकस्मिक बाढीबाट अकल्पनीय जनधनको क्षति भयो । भोटेकोशी र त्रिशूली...

मुक्त हलियाको समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री भट्ट

मुख्यमन्त्री भट्टले वास्तविक मुक्त हलियाको समस्या स्थायी, दिगो र न्यायोचित रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

क्लासिक टेकको पुरानै मूल्यमा नयाँ स्पिड, अब १२५ एमबिपिएस इन्टरनेट मासिक ५५३ मै

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु र लार्केपास पदमार्ग हुँदै यात्रा नगर्न आग्रह गरेको छ।

SF

प्रेम र विवाह एउटै तराजुमा राखेर जोख्न मिल्छ र?

अन्ततः प्रेम पाउनु भाग्य हुन सक्छ तर आफूलाई बनाउनु मेहनत हो। सही मान्छे भेटिनु संयोग हुन सक्छ तर सही सम्बन्ध जोगाउनु जिम्मेवारी हो। र...

मुक्त हलियाको समस्या स्थायी रूपमा समाधान गर्न प्रतिबद्ध छाैँ : मुख्यमन्त्री भट्ट

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले वास्तविक मुक्त हलियाको समस्या स्थायी, दिगो र न्यायोचित रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।...

वैकल्पिक मार्ग हुँदै तीन दिनमा काठमाडौं भित्र्याइयो झन्डै ८८ हजार ग्यास सिलिन्डर

पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा पहिरोका कारण सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा एलपी ग्यासको सम्भावित अभाव टार्न नेपाल आयल निगमले वैकल्पिक मार्गबाट आपूर्ति जारी राखेको...

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा । टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाराको दुधौरा-पिलुवा सडकखण्डमा आइतबार टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक...

नवलपरासी पश्चिममा २०६ शव व्यवस्थापन, ९ जनाको सनाखत

नवलपरासी । रसुवामा आएको बाढीले बगाएर नारायणी नदीमार्फत पश्चिम नवलपरासीमा ल्याएका शवमध्ये अहिलेसम्म २०६ वटा व्यवस्थापन गरिएको छ । अस्पतालमा आवश्यक प्रक्रिया पूरा गरेपछि...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।