बिरामीलाई घरमै सुविधा दिने प्रयासमा लागेका गोविन्दमणि
फिजियोथेरापीमा काम गर्दागर्दै उनले मस्तिष्कघातका बिरामीले भोग्ने पुनः स्थापनाको समस्या नजिकबाट बुझे। त्यसको समाधान खोज्न उनी विद्यावारिधिका लागि नर्वे पुगे र घरमै गर्न सकिने व्यायाम प्रोटोकल तयार पारे। अब यो प्रोटोकल मोबाइल एपमार्फत बिरामीसम्म कसरी पुग्दै छ?
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →