अस्ट्रेलियामा सामाजिक सञ्जाल प्रतिबन्धविरुद्धको मुद्दामा सुरु भयो सुनुवाइ
सिड्नी । अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा लगाइएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालत (हाइकोर्ट) मा मंगलबारदेखि दुईदिने सुनुवाइ सुरु भएको छ । सरकारको उक्त निर्णयविरुद्ध डिजिटल फ्रिडम प्रोजेक्ट र सामाजिक सञ्जाल प्लेटफर्म रेडिटले छुट्टाछुट्टै मुद्दा दायर
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →