कांग्रेस नेता आङ्देम्बेले भेटे गृहमन्त्री, उद्धार कार्य तीव्र पार्न सुझाव
१२ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले गृहमन्त्री सुधन गुरूङसँग भेट गरेका छन् । नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिली ब्यारेकमा गृहमन्त्री गुरूङसँग आङ्देम्बेले भेटेका हुन् । भेटका क्रममा आङ्देम्बेले बाढी प्रभावित नागरिकको उद्धार कार्य तीव्र पार्न सुझाव दिएका छन् । आङ्देम्बेले रसुवा, नुवाकोट र धादिङको थुप्रै बाढी प्रभावित नागरिक अभरमा...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →