THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 28 August 2026
← सबै समाचारमा फर्कनुहोस्

शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान बाहिर रसुवा बाढीमा बेपत्ता भएका व्यक्तिको तस्वीर लिएर आफन्तहरू आइपुगेका थिए । बाढीमा परेकाहरूको शव जहाँजहाँ लगिएको थियो, त्यहाँत्यहाँ आफन्तहरू पहिचानका लागि भौंतारिइरहेका थिए ।
सारांश लम्बाइ: ~29 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →