THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 7 September 2026
नागरिक न्युज

सुदूरपश्चिम सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक, भदौभित्रै बजेट ल्याउने तयारी

बजेट निर्माणलाई पारदर्शी र परिणाममुखी बनाउँदै आयोजना छनोट तथा कार्यान्वयनमा देखिएका कमजोरी र विसंगतिको अन्त्य गर्ने कार्यक्रम पनि साझा कार्यक्रममा समेटिएको छ।...

केन्द्रीय सदस्य पनि वडाबाटै निर्वाचित हुनुपर्छ : नेता मधु आचार्य

काठमाडौँ । नेपाली कांग्रेसका नेता मधु आचार्यले पार्टीको आन्तरिक लोकतन्त्र सुदृढीकरण र समसामयिक राजनीतिक विषयमा ११ बुँदे प्रस्ताव प्रस्तुत गरेका छन् । नेपाली कांग्रेस...

SF

मदुरो पक्रिएर अमेरिकाले यसरी जमायो भेनेजुएलाको सत्ता र तेलमा पकड

उनीहरू त्यो कोठामा छिर्न पाएको भए पनि त्यहाँ सुरक्षित रहन सक्थे भन्ने थिएन। किनभने त्यो कोठाको सूचना अमेरिकालाई थियो। मदुरोको परिसरमा ओर्लिएका कमान्डोहरू फलाम...

सुरुङको भित्रको उद्धार जारी छ, रहन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री बालेन शाहले रसुवा र नुवाकोटमा भोटेकोशीको बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजनाहरूमा भइरहेको खोज तथा उद्धार कार्यको विस्तृत विवरण सार्वजनिक गरेका छन्।...

जंगलमा टेन्ट टाँगेर बसेका छन् बेत्रावतीका बाढी विस्थापित, के–के छ आवश्यक ?

हामीले तत्काल के–को आवश्यक छ भनेर उनीहरूलाई सोधेका छौं । उनीहरूका अनुसार सिरक, डस्ना, भाँडाकुँडा, तरकारीको आवश्यक छ ।

SF

२६ मिटरको चट्टानदेखि २ लाख २० हजार ट्रक माटोसम्म : बाढीले हिमालबाट के–के बगाएर ल्यायो?

हामीले यो स्टोरीमा स्याटलाइटले खिचेका तस्बिर विश्लेषणका आधारमा लाङटाङदेखि देवघाटसम्म पुग्दा नदीले पार गरेका घुम्ती र त्यसबीच भएका नाटकीय गतिविधिहरूको चर्चा गरेका छौं।

सीटीईभीटीका डिप्लोमा तहका सम्पूर्ण परीक्षा स्थगित

काठमाडौँ। ​प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी), परीक्षा नियन्त्रण कार्यालयले देशैभर सञ्चालन हुन लागेका डिप्लोमा तथा प्रमाणपत्र तहका सम्पूर्ण परीक्षा स्थगित गरेको छ।...

‘हेलिकप्टर चाहिने ठाउँबाहेक अन्यत्र राहत पुगिसक्यो, फेक भिडियो नफैलाउनुस्’

हाल हेलिकप्टरहरूलाई मुख्यतया बेपत्ताको खोजी र फसेकाहरूको उद्धार कार्यमा प्राथमिकता दिइएकाले हवाई मार्गबाट राहत पठाउन केही कठिनाइ भइरहेको उनले प्रष्ट पारे।

भाइरल भिडियोका कारण पक्राउ परेका युवक छुटे, प्रहरी कार्यशैलीमाथि प्रश्न

सामाजिक सञ्जालमा फैलिएको भ्रमकै आधारमा दुई युवकलाई पक्राउ गरी मुद्दा चलाएको भन्दै प्रहरीले आलोचना भयो ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

संयुक्त राष्ट्रसङ्घ र जलवायु कोषसमक्ष क्षतिपूर्तिको माग गर्दै सांसद कर्णकाे पत्राचार

काठमाडौँ । राष्ट्रिय सभा सदस्य रञ्जित कर्णले गत १० भदौमा गएको रसुवाको भोटेकोशी-त्रिशूली बाढीलाई लिएर सोमबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र क्षति तथा...

SF

अर्थमन्त्री स्वर्णिम वाग्लेले दिए पुँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी राखेका छैनौँ, जिम्मेवारीको संवेदनशीलता थाहा छ : प्रधानमन्त्री

काठमाडाैँ । प्रधानमन्त्री बालेन शाहले बाढीपीडितकाे राहत,उद्धारका लागि कुनै कसर बाँकी नराखेकाे बताएका छन्। साेमबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै शाहले भने,'हामीले हाम्रो जिम्मेवारी...

वृद्ध भत्ता चोरी गरेको आरोपमा दुई जना पक्राउ

रामेछाप । रामेछाप जिल्लाको सुनापती गाउँपालिकामा एक ७५ वर्षीय वृद्धको भत्ता चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय...

सुकौरा खोलामा ५५ वर्षीया महिला मृ’त फेला

मकवानपुरको मकवानपुरगढी गाउँपालिकास्थित सुकौरा खोलामा एक महिलाको शव फेला परेको छ। मकवानपुरगढी गाउँपालिका वडा नं-७ सुकौरा बस्ने सोमबहादुर थिङकी ५५ वर्षीया श्रीमती लाली माया...

बाढी प्रभावित ठाउँमा के गर्दैछन् हर्क साम्पाङ ?

हर्क जहाँ पुग्छन्, त्यहाँ उनले गर्ने काम मात्र होइन हर्क शैलीको बहस पनि सँगै पुग्ने गरेको छ ।

प्रहरी जवान आशिष अझै सम्पर्कविहीन, प्रतीक्षा गरिरहेकी श्रीमती अस्पतालको बेडमा

बुटवल । कपिलवस्तुको महाराजगन्ज नगरपालिका–४ बरइपुरका २३ वर्षीय प्रहरी जवान आशिष गडरियाले गत वैशाख ३१ गते शुद्धोधन गाउँपालिका–बडहवा निवासी २१ वर्षीया प्रियंकासँग विवाह गरे...

‘नो वन स्टार्टेड जेनजी मुभमेन्ट’

जेनजी आन्दोलनपछि प्राय: प्रत्येक वार्तामा देखिने मिराज ढुंगाना, रक्षा बम, तनुजा पाण्डे, अनिल बानियाँ, युजनराज भण्डारी, धीरज जोशी, माजिद अन्सारी, प्रदीप ज्ञवाली, मोनिका निरौला,...

मकवानपुरको थाहामा भिरबाट लडेर एक जनाको मृत्यु

मकवानपुरको थाहा नगरपालिकामा भिरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ। थाहा नगरपालिका वडा नं-११ बस्ने अन्दाजी ४५ वर्षीय राजु तामाङ गोरेटो बाटोबाट लडेर मृत...

बाढी पीडितका समस्या छन् अलग-अलग, सरकार भने दाल-चामलमै केन्द्रित

काठमाडौँ। रसुवाको सदरमुकाम धुन्चे बजारबाट करिब ८ किलोमिटर पर सानो खार्पुमा पुग्दा सोही स्थानकी ६८ वर्षीय पेमा तामाङलाई घरमा पुग्न भ्याइनभ्याई थियो । चट्टानको...

एम.भी. दुगड ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख सहयोग

काठमाडौँ । एम.भी. दुगड ग्रुपले रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १...

भोकको कहर, सिलिन्डरको लहर (फोटो फिचर)

सिलिन्डरलाई डोरीले बाँधिएको छ। ग्यास लिन उद्योगले टोकन दिने गरेको छ। टोकनअनुसार अहिले लाइन लागेको छ।

रास्वपाद्वारा बौद्धमा दीप प्रज्वलन, मन्त्री विराज भक्त श्रेष्ठले भने- पुनर्स्थापनामा सरकार गम्भीर

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले प्राकृतिक विपत्तिको सामना गर्न सम्पूर्ण नेपालीहरू एकताबद्ध भएर उभिनुपर्ने बताएका छन्।...

सार्वजनिक बिदा भए पनि मंगलबार अत्यावश्यक बैङ्किङ सेवा सञ्चालन गर्न राष्ट्र बैङ्कको निर्देशन

सरकारले सार्वजनिक बिदा दिएको भए पनि भदौ २३ गते मंगलबार ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका इजाजतपत्र प्राप्त सम्पूर्ण बैङ्क तथा वित्तीय संस्थाहरूलाई अत्यावश्यक...

सुरुङभित्रबाट मानिसको आवाज आयो भन्ने सुन्दा विश्वास गर्नै गाह्रो भयो

त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङमा बाढी पसेपछि ४२ जना फसेको अनुमान थियो। सुरुङको प्रवेशद्वार नै करिब १५ मिटर लेदो, ढुंगा, गिटी र बालुवाले पुरिएको...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।