सेती किनारमा १३ वर्षदेखि रोकिएको समय
सेती बाढीमा घर र आफन्त गुमाएका परिवार १३ वर्षदेखि राहतका लागि कागज बोकेर कार्यालय धाइरहेका छन् । पुनःस्थापनाको जिम्मेवारी भने संघ, प्रदेश र स्थानीय...
चीनको शेनझाउ–२४ अन्तरिक्ष उडानको तयारी पूरा
बेइजिङ । चीनको मानवसहितको अन्तरिक्ष अभियान ‘शेनझाउ–२४’ को प्रक्षेपणस्थलमा सबै तयारी पूरा भएको छ । प्रक्षेपणस्थलका उपकरण, कर्मचारी र प्रणाली उडानका लागि तयारी अवस्थामा...
‘प्रिय कर्णाली’ भन्दै राष्ट्रिय खेलकुदका लागि प्रधानमन्त्री बालेनको शुभकामना सन्देश
६ मंसिर, काठमाडौं । प्रधानमन्त्री शाहले राष्ट्रिय खेलकुद प्रतियोगिताले खेलकुदको विकाससँगै राष्ट्रिय एकता, आपसी सद्भाव र भाइचारालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।...
पहिलो पटक बन्यो झोलुङ्गे पुलको छुट्टै नीति, स्थानीय तहमा ‘पुल हेरालु’ अनिवार्य राख्नुपर्ने
काठमाडौँ । सरकारले पहिलो पटक ‘राष्ट्रिय झोलुङ्गे पुल नीति, २०८३’ स्वीकृत गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नीति स्वीकृत गर्ने निर्णय गरेको...
सुदूरपश्चिम सरकारको पूरक बजेटको प्रतिबद्धता अलपत्र, संसदीय समिति गठनमै अन्योल
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको बजेटमाथि देखिएका विवाद र असन्तुष्टि समाधान हुन नसक्दा अन्योल बढेको छ । पूरक बजेट ल्याउने सहमतिसहित प्रदेश सभाबाट बजेट...
भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरूसँग छलफल नगरेका प्रधानमन्त्रीले राष्ट्रपतिलाई पनि गरेनन् बिफ्रिङ
विगतमा प्रधानमन्त्री विदेश भ्रमणमा जानुअघि राष्ट्रपतिलाई भेटेर भ्रमणको तयारी, एजेन्डा तथा राष्ट्रिय हितका विषयमा जानकारी गराउने प्रचलन थियो।
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवको शपथमा एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित
६ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवको शपथ ग्रहण समारोहमा नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीका नेता सहभागी भएनन्...
चलचित्र संघको अध्यक्षमा प्रज्वल शमशेर जबरा निर्वाचित
अध्यक्ष पदका लागि जबरा र गोपालकाजी कायस्थबीच प्रतिस्पर्धा भएको थियो।
एल्विशले आफ्नै साथीलाई दिए झट्का, गुल्लूको खेल देखेर सलमान पनि निराश
‘बिग बोस २०’ मा यसपटक गुल्लूलाई आफ्नै साथीबाट समेत साथ मिलेन । युट्युबर एल्विश यादवले कमजोर खेल खेलेको भन्दै आफ्नै ‘रोडीज’ ग्याङका सदस्य गुल्लूको...
माछा मार्ने क्रममा क*रेन्ट लागेर राईको मृत्यु
झापाको कमल गाउँपालिका–१ शुक्रबारेस्थित किस्ने खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर स्थानीय गोपाल राईको मृत्यु भएको छ।...
मयन, रासिद र लोकेशको ओडीआईमा डेब्यू
६ मंसिर, काठमाडौं । कतारमा जारी राइजिङ स्टार्स एसिया कप अन्तर्गत यूएईविरुद्धको खेलमार्फत तीन खेलाडीले ओडीआईमा डेब्यू गरेका छन् । मयन यादव, रासिद खान...
भारतको मणिपुरमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १६ पुग्यो, ६०० उपचाररत
नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ । घटनामा बिरामी परेका करिब ६०० जना...
खलामा धान भर्दै स्थानीय सरकार
६ मंसिर, पाँचथर । पाँचथर मिक्लाजुङ गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र कृषि प्राविधिक यतिबेला गाउँका खलामा पुगेर धानको थुप्रो नाप्ने र धान भर्ने कार्यमा व्यस्त...
मधेसका मुख्यमन्त्री यादवले लिए शपथ
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्।
स्वास्थ्य बीमा बोर्डले स्तरोन्नति गर्यो बीमा व्यवस्थापन सूचना प्रणाली
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले बीमा व्यवस्थापन सूचना प्रणाली (आईएमआईएस) लाई नवीनतम प्रविधिसहित स्तरोन्नति गरी सञ्चालनमा ल्याएको छ । स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी,...
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ६...
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
अमेरिकाको सेयर बजार गत महिना कायम गरेको उच्चतम बिन्दुबाट १० प्रतिशतले घटेको छ।
एनफिल्डको त्रास गुमाउँदैछ लिभरपुल, घरेलु मैदानमा किन संघर्षरत छ रेड ?
कुनै समय लिभरपुलको घरेलु मैदान एनफिल्ड विपक्षी टोलीका लागि सबैभन्दा भयावह मैदानमध्ये एक मानिन्थ्यो । त्यहाँको दर्शकको आवाज, खेलाडीको आक्रामकता र दबाबपूर्ण वातावरणले विपक्षीलाई...
बालेनको भारत भ्रमणबारे भारतीय मिडियाले के लेखे ?
प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई भारतीय सञ्चारमाध्यमले विशेष चासोका साथ हेरेका छन् । विगतको कूटनीतिक असहजता हटाएर आर्थिक तथा विकास साझेदारीलाई व्यवहारिक परिणाममा पुर्याउने अवसरका...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।