विपद्पछिको व्यवस्थापन मात्र होइन, पूर्वतयारीको संस्कृति निर्माण गरौँ : सभामुख
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले मुलुकमा बारम्बार दोहोरिने प्राकृतिक विपद्को सामना गर्न विपद्पछिको व्यवस्थापन मात्र नभई पूर्वतयारीको संस्कृति निर्माण गर्नुपर्नेमा बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले भौगोलिक विविधता र जलवायु परिवर्तनका कारण
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →