THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 17 October 2026
रातोपाटी

भारत छाड्ने नोटिसपछि इमरान खानको पुनरागमन फिल्म संकटमा

मुम्बई । भारतीय नागरिकता नभए पनि प्रदर्शनमा सहभागी भएको भन्दै मुम्बई प्रहरीले बलिउड अभिनेता इमरान खानलाई ‘लीव इन्डिया’ नोटिस जारी गरेको छ । उनलाई...

इमरान खान : बलिउडमा असफलता, पत्नीसँगको डिभोर्स र डिप्रेसनबाट गुज्रिरहेका थिए

बलिउड अभिनेता इमरान खान अहिले चर्चामा छन् । मुम्बई प्रहरीले नोटिस जारी गर्दै उनलाई २८ अक्टोबरसम्म भारत छाड्न निर्देशन दिएको छ । इमरानले १०...

सवारी दुर्घटनामा एक जनाको मृ*त्यु, दुईको अवस्था गम्भीर

द्रुत गतिमा गुडेको ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्।...

कांग्रेस महाधिवेशन : गगन थापालाई सर्वाधिक मत, टप टेनमा को-को परे ?

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदमा निर्वाचित गगनकुमार थापाले सबैभन्दा धेरै मत प्राप्त गरेका छन्।...

झन्झटिलो प्रशासनिक प्रक्रिया नभए समयमै काम सम्पन्न गर्न सकिन्छ : अध्यक्ष पाण्डे

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घ (एफक्यान) का अध्यक्ष निकोलस पाण्डेले झन्झटिलो कर्मचारीतन्त्रीय प्रक्रिया नहुने हो भने निर्माण व्यवसायीहरूले तोकिएकै समयभित्र गुणस्तरीय काम सम्पन्न...

दीपकराज गिरीलाई प्रश्न– हरेक फिल्ममा नयाँ नायिका कथाको माग कि आफ्नै ?

काठमाडौँ । दीपकराज गिरी नेपाली फिल्म उद्योगमा लगातार व्यावसायिक फिल्म दिँदै आएका अभिनेता हुन् । निर्माता र लेखकसमेत रहेका उनी रेडियो नाटक, सानो पर्दा...

शुभकामना आदानप्रदान गर्दा उपहार लिने-दिने नगर्न नेता तथा कार्यकर्तालाई रास्वपाको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्दा उपहार लिने-दिने नगर्न नेता तथा कार्यकर्तालाई...

ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा ९ वर्षीय बालकको मृत्यु, आमाबुबा गम्भीर

बनेपा । बनेपामा द्रुत गतिमा हुँइकिएको ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्...

पत्रकार किशोर श्रेष्ठलाई लिन घरमै किन पुग्यो प्रहरी टोली ?

स्रोतका अनुसार ठाडो निवेदन परेपछि छलफल गर्न श्रेष्ठलाई सम्पर्क गरिएको थियो । मोबाइलमा सम्पर्क नभएपछि उनलाई जानकारी गराउन प्रहरी टोली घरमा पुगेको हो ।

SF

गोरखाबाट हनुमानढोकामा फूलपाती सहितको डोली पठाइयो (तस्बिरहरू)

बडादसैंको सातौं दिन शनिबार गोरखा दरबारको दसैंघरबाट फूलपाती सहितको डोली काठमाडौंस्थित हनुमानढोका दरबारमा पठाइएको छ।

फुटबलर विमल घर्तिमगरले लिए सन्यास

नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी विमल घर्तीमगरले फुटबलबाट सन्यास लिएका छन्।

गल्लाको ढाप र लाहुरे हुने सपना!

लाहुरे भर्ती नाम र सानका लागि मात्र पनि त कहाँ थियो र आफ्नो जवानी र रहरहरूलाई विदेशी भूमिमा बन्दुकको नालसँगै आफूलाई बन्धक राख्नुपर्ने समयको...

हिमेश पन्थको उजुरीपछि पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौँ । कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको उजुरीपछि जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि नेपाल प्रहरीको साइबर ब्युरो लगिएको...

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

उनले चाडपर्वको मूल सन्देश निःस्वार्थ प्रेम, सद्भाव र आत्मीयता भएको बताए।

SF

जिबी राईको अडिओ र प्रेस नोट– 'म नेपाल फर्किएर समस्या समाधान गर्न चाहन्छु'

राईले सेतोपाटीलाई पठाएको प्रेस नोट र अडिओ सन्देशमा 'आफूलाई खोज्न शक्ति-संयन्त्र प्रयोग गर्न आवश्यक नरहेको' र 'आफू नेपाल फर्कन तयार रहेको' उल्लेख गरेका छन्।

हेमन्त शर्माले धोबीधारा गल्लीमा गरेको त्यो संघर्ष, यो सफलता (भिडियोसहित)

काठमाडौँ । हेमन्त शर्मासँग लोकप्रिय गीतहरूको यति ठुलो लाइन छ कि एकसे एक गीतले उनको परिचयलाई फराकिलो बनाइदिन्छन् । २०५७ सालमा ‘ओ प्रिय’ गीतमार्फत...

अजय देवगनको बंगलामा बुलडोजर चलाइयो, के थियो विवाद ? 

बलिउड अभिनेता अजय देवगनको फिल्म ‘दृश्यम–३’ अझै पनि सिनेमाघरमा जोडतोडका साथ चलिरहेकै छ। उता मुम्बईको जुहूस्थित अजय देवगनको बंगलामा भने डोजर चलाइएको छ। उनको...

दसैँले राष्ट्रिय एकता र सद्भाव बढाउँछ : प्रदेश प्रमुख भट्ट

उनले चाडपर्वको संरक्षणबाट राष्ट्र र राष्ट्रियताप्रति सम्मान एवं प्रेमको भावना जागृत हुने बताए।...

सहायता कटौतीले अफगानिस्तानमा कुपोषण सङ्कट चर्कियो

काबुल । अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा भोकमरी तथा कुपोषण तीव्र रूपमा बढेको छ । आगामी वर्ष ५३ लाख महिला तथा...

हुथीविरुद्ध इजरायली सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको सहयोग साउदी अरेबियाले स्वीकार गर्नुपर्ने बताएका छन् । उनले साउदी अरेबिया इजरायलसँग...

छलफल गर्न भन्दै किशोर श्रेष्ठलाई साइबर ब्युरो लगियो

साइबर ब्युरोका उच्च स्रोतका अनुसार श्रेष्ठविरुद्ध ठाडो निवेदन परेकाले छलफलका लागि बोलाइएको हो।...

लद्दाखको विषयमा चीनको टिप्पणी र भारतको अडानप्रति सोनम वाङचुकको असन्तुष्टि

३१ असोज । काठमाडौं । जलवायु कार्यकर्ता सोनम वाङचुकले लद्दाखको विषयमा चीनको बयानप्रति आपत्ति जनाएका छन्। उनले भारत सरकारसँगको वार्तामा पनि लद्दाखका नेताहरू निराश...

अमेरिका–इरान युद्धले विश्वका दुई प्रमुख व्यापारिक मार्ग कसरी अस्तव्यस्त बनायो ?

काठमाडौँ । अमेरिका र इरानबिच जारी युद्धले विश्वव्यापी तेल बजारलाई नराम्ररी प्रभावित पारेको छ । विश्व व्यापार र तेल ढुवानीका लागि अत्यन्त महत्त्वपूर्ण मानिने...

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्नीको सहारा

३१ असोज, खोर्लाबेसी (गोरखा) । बूढीगण्डकी बाढीले पुल बगाएपछि केरौजावासीका लागि तार र घिर्नीको सहाराबाट खाद्यान्न ढुवानी गरिएको छ । गाउँमा खाद्य संकट हुन...

अज्ञेय

बाढीले उसलाई किनारतिर बगाउँदै थियो। घडीले आयु क्रमशः घटाउँदै लगेको थियो।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।