THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 14 September 2026
SF
सेतोपाटी

प्रधानमन्त्रीसँग छलफलपछि सिंहदरबारबाट बाहिरिएलगत्तै पक्राउ परे किस्पाङ गाउँपालिका अध्यक्ष

प्रधानमन्त्री बालेन्द्र शाहसँग बाढी प्रभावित क्षेत्रको समस्याबारे छलफल गर्न आएका किस्पाङ गाउँपालिकाका अध्यक्ष विरवल तामाङ पक्राउ परेका छन्।

देउवा समूहले भन्यो– अदालतको फैसला नपर्खी एकलौटी रूपमा अगाडि बढ्नु उचित मान्न सकिन्न

काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले अदालतमा विचाराधीन विषयलाई बेवास्ता गर्दै एकतर्फी रूपमा अगाडि बढ्नु उचित मान्न नसकिने बताएको छ । समूहले बनाएको...

SF

'भ्वाइस अफ नेपाल-८'को कोचमा एकदेव र नरेन, अरू दुई को हुन्?

स्रोतका अनुसार प्रमोद, मिलन, एकदेव र नरेन गरी चारै जना सिजन ८ का कोचका रूपमा रहनेछन्।

कांग्रेसका नेता–कार्यकर्ताको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन: डा शशांक

उनले पार्टीको मूल मर्म, लोकतान्त्रिक मूल्य–मान्यता र राष्ट्रिय दायित्वलाई केन्द्रमा राख्दै आफूहरूले सुरुदेखि नै सहमति, सहकार्य र एकताको आधारमा १५औँ महाधिवेशन सम्पन्न गर्न निरन्तर...

सिंहदरबारभित्रैबाट पक्राउ परे किस्पाङ गाउँपालिकाका अध्यक्ष

काठमाडौँ । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् । सोमबार सिंहदरबारभित्रैबाट उनी पक्राउ परेका हुन् ।

लागुऔषध दुर्व्यसनीविरुद्ध प्रहरीको अप्रेशन : सर्लाहीबाट आठ जना पक्राउ

सर्लाही । सर्लाहीका विभिन्न स्थानबाट आठ जना लागुऔषध दुर्व्यसनीहरू पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार लागुऔषध दुर्व्यसनीहरूको पहिचान तथा खोजी गर्ने अभियानका...

सरकारले म माथि ज्यादती गर्‍यो :  दुर्गा प्रसाईं

काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले सरकारले आफूमाथि ज्यादती गरेको आरोप लगाएका छन् ।...

प्रमुख प्रशासकीय अधिकृत नहुँदा मौलापुर नगरपालिकाका कर्मचारी तलबबाट वञ्चित

जनकपुरधाम । रौतहटको मौलापुर नगरपालिकामा बारम्बार प्रमुख प्रशासकीय अधिकृत फेरिँदा विकास निर्माणको काम प्रभावित भएकोमात्र होइन, कर्मचारीले तलब खानसमेत वञ्चित हुनु परेको छ ।...

SF

'नसम्झुँ भन्यो, आँखा बन्द गर्नासाथ त्यही कहालीलाग्दो दृश्य नाच्न थाल्छ'

होल्डिङ सेन्टरमा बसिरहँदा पनि अत्यास लाग्ने भएपछि दिउँसो बगरमै भए पनि पहिले आफ्नो घर भएको ठाउँमा आउने गरेको उनी बताउँछन्।

सचेतक धितालका अभिव्यक्तिहरू विवादित, सार्वजनिक माफी माग्नुपर्ने जेनजी सहिद परिवारको माग

उनीहरूले धितालले सार्वजनिक रूपमा दिएको अभिव्यक्तिले सहिद परिवार र घाइते समुदायको भावनामा चोट पुगेको आरोप लगाउँदै सार्वजनिक माफी माग्नुपर्ने माग गरेका छन् ।...

मधेस प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी मन्त्री समीरलाई

जनकपुर । मधेस प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी भौतिक पूर्वाधार विकासमन्त्री महम्मद समीरले पाएका छन् । मुख्यमन्त्री कृष्णप्रसाद यादव एसियाली विकास बैंकको आयोजनामा फिलिपिन्समा हुने...

प्रधानमन्त्रीसँग छलफल सकेर फर्कंदा सिंहदरबारबाटै पक्राउ परे किस्पाङ गाउँपालिका अध्यक्ष

२९ भदौ, काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् । उनलाई प्रहरीले सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको हो । अध्यक्ष तामाङ...

कांग्रेसमा एकता गर्न संवाद र सहमतिको पहल आवश्यक

नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनलाई लक्षित गर्दै पार्टी एकता र आन्तरिक संवादलाई प्राथमिकता दिनुपर्नेमा नेताहरूले जोड दिएका छन् ।...

घुस लिने वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । सामुदायिक वन उपभोक्ता समितिको काठ लगत समर्थन तथा लिलाम सहमति सिफारिस पत्र दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिने डिभिजन वन कार्यालय उदयपुरका...

आयरल्यान्डबाट आयात हुने मदिरामा लगाइएको १० प्रतिशत कर हटाउने ट्रम्पको घोषणा

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयरल्यान्डबाट संयुक्त राज्य अमेरिकामा आयात हुने मदिरामा लगाइएको १० प्रतिशत कर हटाउने घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले...

कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा.शशांक कोइराला

काठमाडौँ । नेपाली कांग्रेसमा पूर्वमहामन्त्री डा.शशांक कोइरालाले विशेष महाधिवेशन पक्षधरले पार्टीको अधिवेशन र महाधिवेशनको कार्यतालिका स्थगन गरेर वार्ता र संवाद मार्फत सहमतिमा पुग्ने वा...

प्रधानमन्त्रीसँग जनप्रतिनिधिको गुनासो : सङ्घीय संयन्त्रको सुस्तताले उद्धार र राहतमा ढिलाइ

काठमाडौँ । रसुवालगायत बाढीप्रभावित क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिले तत्काल सडक र पुल निर्माणलाई प्राथमिकता दिन सरकारसँग माग गरेका छन् । सोमबार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र...

तीज र चौरचनको दुर्लभ संयोग: मिथिलामा दोब्बर रौनक

मिथिला क्षेत्रमा यस वर्ष हरितालिका तीज र चौरचन (चौठचन्द्र) पर्व एकै दिन परेपछि यहाँको धार्मिक, सांस्कृतिक तथा आर्थिक गतिविधिमा दोब्बर रौनक थपिएको छ।...

कांग्रेस संस्थापन इतर समूह : असोज ३ गते होइन १५ को वडा अधिवेशनमा सहभागी बनौं

नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औं महाधिवेशनका लागि असोज १५ गतेदेखि सुरु हुने वडा अधिवेशनमा सहभागी हुन आह्वान गरेको छ। विशेष महाधिवेशनबाट निर्वाचित...

एमालेको पुनर्गठन : नेतृत्व परिवर्तनको बहस कि विचारको रूपान्तरण ?

नेकपा एमाले यतिबेला आफ्नो वैचारिक र राजनीतिक यात्राको एउटा महत्त्वपूर्ण घडीमा छ। ‘जेनजी’ आन्दोलन, लोकतन्त्रको भविष्य, राष्ट्रियता र जनताको जनजीवनसँग जोडिएका सवाल अनि कम्युनिस्ट...

तीजमा रमाएका नारी

रातको अँध्यारो छिचोल्दै पशुपतिनाथका चारवटै ढोका बिहान ३ बजेदेखि खुला भए ।

प्रथम महिला पौडेलद्वारा पशुपतिनाथमा पूजाअर्चना

सोमबार पशुपतिनाथ पुगेकी पौडेलले भगवान् शिवको विधिपूर्वक पूजा गरिन्। पूजापछि उनले मन्दिरका पुजारीबाट टीका तथा फूलप्रसाद ग्रहण गरिन्।...

हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो

यमन । यमनका इरान–समर्थित हुथी विद्रोहीले दक्षिणी लाल सागरका थप रणनीतिक टापुहरू कब्जा गरेका छन् । सरकारी र हुथी अधिकारीका अनुसार सोमबार भएको यो...

गोविन्दासँगको सम्बन्धको हल्लाबारे नीलमले के भनिन् ?

मुम्बई । अभिनेत्री नीलम कोठारीले हालै गोविन्दासँगको आफ्नो सम्बन्धका विषयमा चलेका पुराना हल्लाहरूका बारेमा स्पष्ट पारेकी छन्। ती हल्लाहरू चल्दा आफू निकै कम उमेरको...

एमाले कार्यदलमा कुरा मिलेन, पुनर्गठनका लागि सहमतिको प्रस्ताव तयार गर्न तीन नेतालाई जिम्मा

दुवैका प्रतिवेदनमा सहमति नभएपछि थप गृहकार्य गर्नका लागि बैठकले तीन नेतालाई जिम्मा दिएको हो । उनीहरूले अब प्रतिवेदनका विषयहरूलाई मिलाउनका लागि कोसिस गर्नेछन् ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।