हनुमानढोकामा नरदेवीको बाह्रवर्षे नाच, राष्ट्रपतिले गरे अवलोकन (तस्बिरहरू)
काठमाडौंको हनुमानढोका दरबार क्षेत्रस्थित नासलचोक डबलीमा शनिबार नरदेवीको श्रीश्वेतकाली अजिमाको बाह्रवर्षे देवी नाच प्रदर्शन गरिएको छ।
सारांश लम्बाइ: ~16 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →